TOP STORIES

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग...

Read more

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

काठमाडौं, मङ्सिर ३ २०८२ - आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा. लि. गाभिएर  २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले  "खल्ती ट्रान्स्फर लिग " नामक नयाँ अफर सार्वजनिक गरेको छ ।   अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २  गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको  विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर  कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र  बम्पर पुरष्कार जित्नेछन् ।    खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन , खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक  खातामा ट्रान्स्फर गर्दा ४ रन , र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने,  र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम  एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने  मौका प्राप्त गर्न सकिन्छ । 

Read more

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

मंसिर ३, काठमाडाैं । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले...

Read more

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

काठमाडौं। बालाजुस्थित इको हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः अध्यक्ष प्रेमकृष्ण श्रेष्ठकै अध्यक्षतामा नयाँ...

Read more

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट...

Read more

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ...

Read more

पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ । निगमले शनिबार पेट्राेककाे मूल्य प्रतिलिटर २ रूपैयाँ र...

Read more

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

काठमाडौं। कार्तिक, केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान...

Read more

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

कात्तिक २९, भक्तपुर । बालकोटस्थित डल्लीको चियापसल तथा डेरी सञ्चालक विपना खत्रीले १४औ पटक रक्तदान आयोगजना गरेकी छिन । नेपाल...

Read more

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

कात्तिक ,काठमाडौं । पछिल्लो समय लोकतन्त्रमाथि नियन्त्रण बढ्नुका साथै पत्रकारिताको भूमिकामाथिसमेत विभिन्न प्रश्न गठिरहेको बेलमा नेपाल पत्रकार महासंघले पत्रकारिताको विश्वासनीयता...

Read more
Page 126 of 598 1 … 125 126 127 … 598

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.