Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २५, २०८३
in TOP STORIES
0
आज गाई तिहार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २४ । आज तिहारको चौथो दिन हल तिहार तथा गोवर्धन पूजा मनाइँदै छ। गाउँघरमा गोरुको ठूलो महत्त्व रहेकाले घरमा पालिएका गोरुको पूजा गर्ने चलन छ।

नेपाली समाजमा कृषि पेसामा गोरुको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। कृषि कार्यमा गोरुले पुर्‍याउँदै आएको योगदानको सम्मानस्वरूप गोरुको पूजा गर्ने परम्परा रहेको छ। लक्ष्मीपूजाका दिन गाईको पूजा गरिन्छ भने त्यसको भोलिपल्ट गोरु तिहार मनाउने चलन छ।

You might also like

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्ण गोकुलमा गाई चराउन जाँदा ठूलो वर्षा भएको थियो। त्यसबेला श्रीकृष्णले गोवर्धन पर्वत उचालेर गोकुलवासी तथा उनीहरूका गाईगोरुलाई वर्षाबाट जोगाएको धार्मिक विश्वास छ। यही मान्यताका आधारमा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा रहेको छ।

Related

Previous Post

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

Next Post

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

Sambridinews

Sambridinews

Related Posts

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा
FEATURED

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

by Sambridinews
मङ्लबार, कार्तिक २५, २०८३
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित

आइतवार, कार्तिक २३, २०८३
Next Post
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

राष्ट्रपतिको ३ र प्रधानन्यायाधीशकाे ५ महिना भित्र महाअभियोग टुङ्याउन प्रस्ताव

बुधबार, माघ २५, २०७९
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

आइतवार, साउन ३१, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा
FEATURED

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

मङ्लबार, कार्तिक २५, २०८३
आज गाई तिहार
TOP STORIES

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

मङ्लबार, कार्तिक २५, २०८३
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

आइतवार, कार्तिक २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In