Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

Sambridinews by Sambridinews
सोमवार, मंसिर १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

काठमाडौं। बालाजुस्थित इको हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः अध्यक्ष प्रेमकृष्ण श्रेष्ठकै अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। यही कार्तिक २९ गते शनिबार सम्पन्न संस्थाको साधारणसभाले आगामी तीन वर्षको कार्यकालको लागि अध्यक्षमा प्रेमकृष्ण श्रेष्ठसहित उपाध्यक्षमा विष्णु ब. श्रेष्ठ , सचिव मा लेखनाथ पौडेल लगायतलाई सर्वसम्मत निर्वाचित गरेको हो। अध्यक्ष प्रेमकृष्ण श्रेष्ठको अध्यक्षता सम्पन्न भएको साधारणसभामा सोही संस्थाका सचिव तथा प्रबन्ध निर्देशक लेखनाथ पौडेलले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट , लेखा सुपरीवेक्षण समितिका संयोजक काञ्छा महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो । प्रतिवेदन अनुसार समीक्षा आर्थिक वर्ष २०८१/८२ मा उक्त संस्थाको शेयर पूँजी रु. १,४९,६७,०००/- , निक्षेप संकलन रु. २४,०२,४१,५२४.८४/- र कर्जा लगानी रु. २०,६५,४२,७३०.८१ रहेको उल्लेख छ । यस आ.व. मा संस्थाको मुनाफा रु. ६४,२५१.६० रहेको छ। सभामा अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्षको अन्त्यमा संस्थाको तरलता २६.१४% रहेको जानकारी दिए। उनले यस सहकारीले स्थापना कालदेखि हालसम्म मुनाफा गरि सदस्यहरुलाई उच्च प्रतिफल दिंदै आएको र यसलाई कायम गरिने प्रतिबद्धता व्यक्त गरे। साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य , उत्कृष्ट कारोवार गरेका सदस्यहरु तथा २०८१ सालको एस.ई.ई. मा उत्कृष्ठ जी.पी.ए.का साथ उत्तीर्ण भएका शेयर सदस्यहरुका छोरीहरुलाई पुरस्कृत गरी सम्मान गरियो ।

Related

Previous Post

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

Next Post

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

Sambridinews

Sambridinews

Related Posts

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

by Sambridinews
शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
Next Post
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

मङ्लबार, अशोज १३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटाैती

बिहिबार, पुस १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In