Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ३०, २०८२
in TOP STORIES
0
डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक २९, भक्तपुर । बालकोटस्थित डल्लीको चियापसल तथा डेरी सञ्चालक विपना खत्रीले १४औ पटक रक्तदान आयोगजना गरेकी छिन ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३९ पोइन्ट रगत संकलन भएको छ।

You might also like

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

मानवीय सेवाबाट अभिप्रेरित भई रगत तथा रक्ततत्वको बढ्दो मागलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको खत्रीको भनाइ छ। रगतको अभावमा आफ्नो साथीलाइ बचाउन नसकिएका कारण यसको महत्व बुझेर यस पुण्य कार्यमा सक्रिय भएको बताइन।

सुरुवातका दिनमा आफु एक्लै भएपनि हालका दिनमा साथदिने दाजुभाइ दिदीबहिनीहरु जोडिदै जानुभएको उनले बताइन ।

प्रत्येक तीनतीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएकी खत्रीले यो चौधौँपटक रहेको बताइन। कार्यक्रममा हरेक रक्तदातालाई प्रमाणपत्र र मायाको चिनो स्वरुप कप समेत प्रदन गरिएको थियो ।

Related

Previous Post

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

Next Post

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

Sambridinews

Sambridinews

Related Posts

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
TOP STORIES

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने
TOP STORIES

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल
TOP STORIES

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
काजल उत्कृष्ट रेफ्री
TOP STORIES

काजल उत्कृष्ट रेफ्री

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
Next Post
एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

पाकिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु

आइतवार, साउन १४, २०८०
विश्वका महान फुटवलर पेलेको आज अन्त्येष्टि गरिंदै

विश्वका महान फुटवलर पेलेको आज अन्त्येष्टि गरिंदै

मङ्लबार, पुस १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
TOP STORIES

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

बुधबार, चैत्र १८, २०८२
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

मङ्लबार, चैत्र १७, २०८२
तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने
TOP STORIES

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

मङ्लबार, चैत्र १७, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल
TOP STORIES

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

मङ्लबार, चैत्र १७, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

बैदेशिक राेजगारीमा जान चाहानेले सरकारी अस्पतालमा पनि स्वास्थ्य परिक्षण गर्न पाउने

मङ्लबार, चैत्र १७, २०८२
काजल उत्कृष्ट रेफ्री
TOP STORIES

काजल उत्कृष्ट रेफ्री

मङ्लबार, चैत्र १७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In