Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा यस एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया शेयर लोन’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

You might also like

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम रू. २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम रू. ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहक महानुभावहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको जानकारी दिएको छ ।

Related

Previous Post

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

Next Post

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर
FEATURED

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

by Sambridinews
बुधबार, असार २४, २०८३
ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा
TOP STORIES

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

by Sambridinews
बुधबार, असार २४, २०८३
सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान
TOP STORIES

सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

by Sambridinews
बुधबार, असार २४, २०८३
विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै
TOP STORIES

विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै

by Sambridinews
बुधबार, असार २४, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

by Sambridinews
बुधबार, असार २४, २०८३
Next Post
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मनास्लु र बलर्सलाई उपाधि

मनास्लु र बलर्सलाई उपाधि

बुधबार, असार २०, २०८०
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

सोमवार, असार १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर
FEATURED

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

बुधबार, असार २४, २०८३
ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा
TOP STORIES

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

बुधबार, असार २४, २०८३
सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान
TOP STORIES

सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान

बुधबार, असार २४, २०८३
विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै
TOP STORIES

विश्वले रोजेको ईभी, अब नेपालीका लागि उपलब्ध हुँदै

बुधबार, असार २४, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

बुधबार, असार २४, २०८३
इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन
FEATURED

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन

मङ्लबार, असार २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In