Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ३०, २०८२
in FEATURED, TOP STORIES, मल्टिमिडिया, समाचार
0
लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक ,काठमाडौं । पछिल्लो समय लोकतन्त्रमाथि नियन्त्रण बढ्नुका साथै पत्रकारिताको भूमिकामाथिसमेत विभिन्न प्रश्न गठिरहेको बेलमा नेपाल पत्रकार महासंघले पत्रकारिताको विश्वासनीयता र लोकतन्त्रको सुदृढीकरण विषयमा एकदिने राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्वसभापति एवं प्रमुख अतिथि किशोर नेपालले पत्रकारिता क्षत्रमा विश्वासको संकट हुनलागेको भन्दै पत्रकारहरुले प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै गतिशिल समयमा समेत रुपान्तरण हुँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

You might also like

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

महासंघका अध्यक्ष निर्मला शर्माले एकदशकयता सञ्चारमाध्यमको विश्वासनीयता घुमिरहेको बेला यसलाई माथि उठाउन यस्ताखालका विचार विमर्श एवं गोष्ठी आवश्यक रहेको बताउनुभयो ।  
पूर्वसभापति डा.सुरेश आचार्यले पत्रकारिताले ल्याएको विसंगतिभन्दा पनि पत्रकारितामा ल्याइएका विसंगतिलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कथित नागरिक पत्रकारिता र मिथ्या सूचना रोक्नसके पत्रकारिताप्रति विश्वायसनीयता बढ्न धारणा राख्नुभयो । उहाँले पत्रकारितामा देखिएका नयाँ आयामहरुले पत्रकार आचारसंहितालाई आत्मसाथ गर्नुपर्नेतर्फ जोडदिनुभयो ।

महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले समाजका हरेक क्षेत्रमा राजनीतिकरण गरिदा त्यसको असर पत्रकारितामा परेको बताउनुभयो । उहाँले जनताका वास्तविक मुद्दा समेट्न नसकेका कारण पनि पत्रकारिताप्रति जनताको चासो घटेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
पूर्वअध्यक्ष विष्णु निष्ठुरीले सञ्चारमाध्यमका कमजोरीका कारण नै पत्रकारिता पेशा संकटमा परेको भन्दै कसैसँग मोलाहिजा नगरी देखेको कुरा लेख्नसके पत्रकारिताप्रति जनाताको विश्वास कायम रहने विचार व्यक्त गर्नुभयो ।

महासंघले सन् २०१६ देखि सातवटै प्रदेशका एघारवटा जिल्लामा फ्रि मिडिया नेटवर्कमाफर्त लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा फ्रि मिडिया नेटवर्क सञ्चालन भएका महासंघको जिल्ला शाखा अध्यक्षबीच नेटवर्कको प्रभावकारिता बारेमा छलफल गरिएको थियो।

सोही कार्यक्रममा बेस्ट मिडिया अवार्डमार्फत दुइवटा रेडियोलाई पुरस्कृत गरिएको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन्  । जसमा रेडियो उदयपुर, उदयपुर र कृष्णसार एफएम, बाँकेलाई प्रदान गरिएको छ । यस्तै पत्रकारका लागि तथ्यजाँच पुस्तिका सत्यापन सार्वजनिक गरिएको छ ।

यो अवार्ड नेपालका सञ्चारमाध्यमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा भएका असल अभ्यासलाई प्रोत्साहित गर्न शुरू गरिएको हो । नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्ने यो अवार्डको उद्देश्य रहेको छ ।

कार्यशालामा वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अतिथि र सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Related

Previous Post

मंसिर ५ गतेसम्म मतदातानामावलीमा नाम समावेश गर्न सकिने

Next Post

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

Sambridinews

Sambridinews

Related Posts

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post
डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

मङ्लबार, माघ १०, २०७९

प्याराग्लाइडिङ क्र्यास हुँदा एक खेलाडिकाे मृत्यु

आइतवार, अशोज ३०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In