स्वास्थ्य

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

राष्ट्रिय तथा अन्तर्राष्ट्रि फिटनेस र व्यावसायिक आइकनहरूको सहभागिता रहने, चार विधामा सम्मान प्रदान गरिने काठमाडौं । फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन...

Read more

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

साउन १६, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल  साउन १६ गते, शुक्रबारदेखि सञ्चालनमा आएको छ । अस्पतालको उद्घाटन बागमती प्रदेशका...

Read more

एनआईसी एशियाका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडाैं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच यस बैंकका ग्राहकहरुलाई दाँतको...

Read more

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

असार १६, काठमाडौं । सरकारले स्वास्था बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न लागेको छ । नेपाल सरकार बीमा बोर्डले असार १०...

Read more

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरेर भव्यपूर्वक मनाइएको छ । जुन २३ लाई...

Read more

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

जेठ २९, नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण...

Read more

पत्रकारहरूकाे नसर्ने राेगकाे स्वास्थ्य परिक्षण

बैशाख १८, बिहीबार काठमाडाैंमा पत्रकारहरुकाे नसर्ने रोगको स्वास्थ्य परीक्षण गरिएकाे छ । पत्रकार महासंघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा...

Read more

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु

चितवन, १६ वैशाख । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्युरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्युरो सर्जरी सेवा दिने थालेको हो ।​ डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ।​ “हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,” डा. चौरसियाले भने।​ यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ । 

Read more

वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु

काठमाडौं । देशकै पुरानो अस्पताल वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ । वीरमा कुनै अप्रेसन गर्नुपर्‍यो भने...

Read more

स्वास्थ्य प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय...

Read more
Page 1 of 11 1 2 11

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.