TOP STORIES

गाेसाइँकुण्डमा गहिराे भागमा पाैडी खेल्दा २ जना वेपत्ता

काठमाडाैं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार...

Read more

भक्तपुरको बालकोटमा निःशुल्क आँखा शिविर बस्दै

साउन १२, भक्तपुर । सूर्यविनायक नगरपालिका २ नम्बर वडा कार्यालयले निःशुल्क आँखा शिविर गर्ने भएको छ । लायन्स क्लब अफ...

Read more

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

काठमाडौँ / भिजी मोटर्सले विद्युतीय सवारी साधन (इभि) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरूको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको...

Read more

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

काठमाडौं, श्रावण ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको...

Read more

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

काठमाडौँ । आगामी सेप्टेम्बरदेखि बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा पुनः सुरु गर्ने भएको छ । करिब पाँच...

Read more

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं । विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले...

Read more

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं, साउन १०, काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित...

Read more

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

झापा , गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन्...

Read more

ति पुष्पलाल, यी ओली प्रचण्ड

भोजराज घिमिरे सन् १९१७ मा बोल्सेभिक क्रान्तिपछि विश्वव्यापी रुपमा कम्युनिस्ट आन्दोलनको लहर आएको र एशिया महादेशमा पनि कम्युनिस्ट आन्दोलनको प्रभाव...

Read more

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

काठमाडौं, ९ साउनः सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।   एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित ग¥यो । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।  कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भन्नुभयोः “एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ । प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो । विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।   न्युमेरेसी विक मा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए, जस्तै : गणित कथा वाचन — जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड— गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र— जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।  एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । 

Read more
Page 125 of 545 1 124 125 126 545

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.