Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ३०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। कार्तिक, केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ ।

वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामाग्री प्रदान गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनालाई हस्तान्तरण गरेका हुन् ।

You might also like

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

नेपाली टिममा कप्तान मानमती, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजना कुमारी थारु, सृजना धानुक, मनिषा जोशी, उरुषा शाक्य, आश्मा यादव, विनिता पञ्डित क्षत्री र सन्जु थामी छन् । मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा र व्यवस्थापक शरद दर्शनधारीले टिम सम्हाल्नेछन् । त्यस्तै, रमेशचन्द्र ओझाले पनि निर्णायकको भूमिकामा बंगलादेश यात्रा गर्दैछन् ।

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् । सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।

Related

Previous Post

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

Next Post

पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

Sambridinews

Sambridinews

Related Posts

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि
FEATURED

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
Next Post
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सोमवार, कार्तिक २७, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन

बुधबार, पुस ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि
FEATURED

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

मङ्लबार, अशोज १३, २०८३
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

मङ्लबार, अशोज १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In