Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, November 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मङ्सिर ३ २०८२ – आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा. लि. गाभिएर 

२०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले 

You might also like

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

“खल्ती ट्रान्स्फर लिग ” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।  

अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ 

गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको 

विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर 

कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र 

बम्पर पुरष्कार जित्नेछन् ।   

खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन , खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक 

खातामा ट्रान्स्फर गर्दा ४ रन , र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, 

र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम 

एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने 

मौका प्राप्त गर्न सकिन्छ । 

Related

Previous Post

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

Next Post

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

Sambridinews

Sambridinews

Related Posts

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
TOP STORIES

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
FEATURED

बुधबार, मंसिर ४, २०८२
इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित
TOP STORIES

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

by Sambridinews
सोमवार, मंसिर २, २०८२
Next Post
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्षमता अभिबृद्धि तालिम सुरु

क्षमता अभिबृद्धि तालिम सुरु

आइतवार, माघ ७, २०८०
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

अब टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने

बुधबार, साउन ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
TOP STORIES

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

बिहिबार, मंसिर ५, २०८२
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

बिहिबार, मंसिर ५, २०८२
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा
FEATURED

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

बिहिबार, मंसिर ५, २०८२
खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका
TOP STORIES

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

बिहिबार, मंसिर ५, २०८२
जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू
FEATURED

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

बुधबार, मंसिर ४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
FEATURED

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

मङ्लबार, मंसिर ३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In