Sambridinews

Sambridinews

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

स्कुटर खरिद गर्न सकिने  काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा  पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर - BNPL) सेवा सार्वजनिक गरेको छ । यस  सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन्  ।  यस सम्बन्धमा  इसेवाको केन्द्रीय कार्यालयमा गत असोज ८ गते आयोजित एक कार्यक्रममा इसेवा,  रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय  साझेदारी पत्रमा हस्ताक्षर भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री  जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री रामहरि आचार्य र  परिमिता इन्भेष्टमेन्ट प्रा.लिका तर्फबाट श्री मनन तुलाधरले हस्ताक्षर गर्नुभयो । ​ यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत BNPL  सुविधा लिन सक्ने छन्। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा  उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।  ​ सहज डिजिटल प्रक्रियाका साथै किस्ताबन्दी सुविधा  यस सेवाअन्तर्गत ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय  सुविधा प्राप्त गर्न सक्नेछन् ।  ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी BNPL सुविधा लिन  सक्नेछन्।  यसअन्तर्गत रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत  ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्नेछ। ग्राहकहरूले अधिकतम  ३६ ...

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

काठमाडौं, २9 सेप्टेम्बर २०२६ — नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै CG Electronics अन्तर्गतको CG Digital ले देशभरका आफ्ना २८  वटा शोरुमहरू मार्फत विशेष चाडपर्व योजना “घरको खुसी, दशैं तथा तिहारको उमंग” सार्वजनिक गरेको छ।  यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५% सम्मको छुट प्राप्त गर्नुका साथै Sure Shot Gifts  र Multiple Lucky Draw Winners जस्ता आकर्षक अवसरहरू प्राप्त गर्नेछन्।  हाल देशभर सञ्चालनमा रहेका २८ वटा CG Digital र LG Brand Shop Showroom मार्फत उपभोक्ताले LG, CG, TCL, Godrej, Midea, Crompton,  Beko, Sensei, Kent, Elica,CG Meridia, Black + Decker र Burly जस्ता विश्वसनीय ब्रान्डहरूका साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्डहरू  समेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्।  ६ Lucky Winners का लागि विशेष उपहार  यस दशैं–तिहार योजनाअन्तर्गत Lucky Draw मार्फत ६ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछ। योजनामा विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहारहरू  जित्ने अवसर रहेको छ। यसले ग्राहकहरूलाई नियमित खरिदसँगै थप पुरस्कार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।  विभिन्न उत्पादनमा Sure Shot Gifts  ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले विभिन्न उत्पादन खरिदमा विशेष उपहारसमेत उपलब्ध गराइएको छ।Washing Machine: ८ तथा ९ Kg का Washing  Machine खरिदमा ६ Kg Surf Excel सहित Washing Machine Cover (up to 10kg) सम्म निःशुल्क , Dishwasher खरिदमा: २ वटा Washing Tablets  निःशुल्क, LED TV खरिदमा: ४३" देखि ६५" सम्मका TV मा Wall Bracket र निःशुल्क Air Conditioner खरिदमा: Free Installation को सुविधा।  ग्राहकका लागि थप सुविधा  CG Digital को दशैं–तिहार योजनामा ग्राहकहरूले केवल छुट र उपहार मात्र नभई विभिन्न अतिरिक्त सुविधासमेत प्राप्त गर्नेछन्। 0% Interest on EMI सुविधा,  Exchange & EMI सुविधा , Free Delivery सुविधा , योग्य उत्पादनमा Exchange Bonus, Preventive Maintenance Service (PMS), Loyalty Club  Reward Program र विभिन्न उत्पादन तथा सेवामा विशेष ग्राहक सुविधा।  CG Digital ले “All Brands in One Roof” को अवधारणाअनुसार ग्राहकलाई एउटै स्थानबाट विभिन्न ब्रान्ड र उत्पादनहरू तुलना गरी आफ्नो आवश्यकताअनुसार  सही छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको छ। ...

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

काठमाडौं। नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमहरूबारे तथ्य, कानुन र प्रमाणमा आधारित भएर मात्र सार्वजनिक बहस गर्न इन्टरनेशनल...

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

काठमाडौँ —सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा अशोज १२ गते सोमवारका दिन आम्रपाली बैङ्क्वेटमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा...

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुऱ्याउँदै आएकी क्रिकेटर मनीषा उपाध्यायलाई 'लेट रमा देवी मेमोरियल क्रिकेट कप'को...

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ।  ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले  चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।  यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्ने उपभोक्ताले रु. ३०,१००  सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सेन्साइले यस योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम  क्लिनर तथा अन्य घरायसी उपकरणहरू समावेश गरेको छ।  उपभोक्ताका लागि पक्का उपहारको व्यवस्था गरिएको छ, योजनाअन्तर्गत फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ  एक्सेल तथा सेमी-अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क प्रदान गरिनेछ। यसले चाडपर्वमा नयाँ  उपकरण खरिद गर्ने उपभोक्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।  यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर उपहारस्वरूप सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसर  समेत प्राप्त गर्नेछन्। बम्पर उपहारमा सहभागी हुन उपभोक्ताले योजनामा उपलब्ध QR Code स्क्यान गरी आवश्यक विवरण  दर्ता गर्न सक्नेछन्। सेन्साइले आफ्नो डाइरेक्ट ड्राइभ प्रविधियुक्त वाशिङ मेसिनमार्फत आधुनिक प्रविधि, सहज प्रयोग र  प्रभावकारी धुलाई अनुभवमा जोड दिँदै आएको छ।  उपभोक्ताको खरिद प्रक्रियालाई अझ सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा EMI तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध  गराइएको छ। यसरी क्यासब्याक, पक्का उपहार, बम्पर उपहार तथा सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर  सेन्साइले दसैँको किनमेललाई थप सहज र आकर्षक बनाउने प्रयास गरेको छ।  यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। दसैँ केवल किनमेलको समय मात्र नभई  परिवारसँग खुसी, आशा र आत्मीयता बाँड्ने पर्व भएको भावनालाई केन्द्रमा राख्दै सेन्साइले यस वर्षको अभियान तयार गरेको  हो।  चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा सेन्साइका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका ...

आजको मौसम

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

काठमाडौं । गत बुधबारदेखि जारी वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य बन्दै गएको छ। केही स्थानमा आंशिकदेखि सामान्य बदली रहे पनि...

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

असोज ११, काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री...

Page 21 of 779 1 … 20 21 22 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.