Uncategorized

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

२५ चैत, भोजपुर । कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा...

Read more

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन २ का ६ टिमका मालिक सार्वजनिककाठमाडौं ।चैत १४, नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ ।त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि.मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।देशमा लोकिप्रय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकोमा खुशी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रुपमा आयोजना गरेका थियौं । दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने छौं । कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाई दिनेछ । हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउने छौं ।’ कार्यक्रममा नेपालको लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झालगायतको उपस्थिति रहेको थियो ।नेपाली कबड्डीलाई व्यावसायिक रुप दिने प्रयासमा थालिएको एनकेएलको दोस्रो सिजन जेठ २२ गते (जुन ५ तारिख) सुरु हुने छ । सिजन २ को प्लेयर्स ड्राफ्टको लागि लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ भने १५ देशका १ सय बढी खेलाडीले पनि नाम दर्ता गरेका छन् । एनकेएल २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी रहेको छ ।नेपाल कबड्डी लिग सिजन २टिम स्वामित्व कम्पनीका मुख्य व्यक्तिविराटनगर बाहुबली नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि. भवानी राणाजनकपुर नाइट्स नेको इन्स्योरेन्स लिमिटेड गणेश लम्सालकाठमाडौं माभरिक्स काठमाडौं माभरिक्स प्रा.लि. साल्भिन कालशंकरपोखरा लेकर्स फेवा कन्स्ट्रक्सन प्रा.लि. रामचन्द्र कोइरालाबुटवल बुल्स मोराई कर्पोरेसन प्रा.लि. नवीन साहधनगढी वाइल्डक्याट्स धनगढी वाइल्डक्याट्स प्रा.लि. माधव अग्रवाल

Read more

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

१२ फागुन, काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भयरहित मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई आग्रह गर्दछ...

Read more

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । सडकबाट करिब ३ सय...

Read more

विश्वविद्यालय खेलकुद यसै महिना

काठमाडौं, माघ १६, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता...

Read more

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।...

Read more

‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक

काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोटर््स’ ले आफ्नो औपचारिक जानकारी सार्वजनिक...

Read more

महिला पत्रकारमाथि समाचार संकलनका क्रममै दुर्व्यवहार : महासंघकाे आपत्ति

पुस २, काठमाडाैं । महोत्सवको समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले...

Read more

माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। मंसिर २९, माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीका अध्यक्ष प्रदिप जंग...

Read more

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा सम्पन्न

काठमाडौं । कार्तिक १४, माछापुच्छ्रे  सेक्युरिटिज लिमिटेडको तेश्रो वार्षिक सधारण सभा कम्पनीको कार्यालय, नेपाल च्याम्बर अफ कमर्सको भवन, जमलमा सम्पन्न...

Read more
Page 1 of 9 1 2 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.