Sambridinews

Sambridinews

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

काठमाडौँ : शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले साङ्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान...

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो एनटी फाइबर (FTTH) मार्फत उपलब्ध गराइरहेको एनटीटिभी (NTTV) सेवामा स्मार्ट टिभी प्रयोगकर्ताहरूका लागि 'भर्चुअल सेट-टप बक्स'...

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम...

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौंः बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरनियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि...

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

 काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटन (Crompton) ले विशेष उत्सव योजना सार्वजनिक गरेको  छ। ‘Celebrate Dashain with Togetherness’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले  क्रम्पटनका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार तथा सहज खरिद  सुविधा प्राप्त गर्न सक्नेछन्।  यस विशेष योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर,  आइरनलगायतका विभिन्न उत्पादन खरिदमा उपभोक्ताले २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। चाडपर्वको  अवसरमा घरायसी आवश्यकताका उत्पादनमा थप बचत प्रदान गर्दै उपभोक्ताको दसैँ किनमेललाई अझ सहज र आकर्षक  बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।  यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटर मल्टी डोर रेफ्रिजरेटर  जित्ने अवसर समेत प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुन योजनामा उपलब्ध QR Code स्क्यान गरी आवश्यक विवरण  दर्ता गर्न सकिनेछ।  उपभोक्ताको खरिद प्रक्रियालाई थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा EMI तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध  गराइएको छ। क्यासब्याक, बम्पर उपहार र सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेट्दै क्रम्पटनले परिवारसँग मनाइने  दसैँको उत्सवलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ।  यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। ‘Amazing, Every Day’ भन्ने  ब्रान्ड सन्देशअनुसार क्रम्पटनले आधुनिक प्रविधि, ऊर्जा दक्षता र दैनिक जीवनलाई सहज बनाउने उत्पादनहरूमा निरन्तर जोड  दिँदै आएको छ।  चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा क्रम्पटनका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका  आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत क्रम्पटनका विभिन्न  उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो घरायसी आवश्यकता र जीवनशैलीअनुसार सिलिङ फ्यान, एयर कूलर, गिजर, ...

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा निरन्तर अब्बल प्रदर्शन गर्दै आएको अग्रणी वित्तीय संस्था एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा काठमाडौँको भाटभटेनीस्थित...

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा ला हिमालयन होटल लाजिम्पार्टमा आश्विन १४ गते भब्य रुपमा...

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

काठमाडौँ — आश्विन १४, अकामा होटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा कम्पनी रजिष्टर्ड कार्यालय,धुम्बाराही काठमाडौंमा आफ्ना शेयरधनीहरुको उपस्थितिमा भव्य रुपमा...

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २३औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा सफलतापूर्वक सम्पन्न भएको छ। सभालाई...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

काठमाडौं, २०८३ असोज ७ गते – नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज  हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । दसैंदेखि  छठसम्म लागू हुने यो सीमित अवधिको योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन  प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो ।  यस अभियानअन्तर्गत, बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन् : ईएमआई  फाइनान्सिङमा ०% ब्याज, रु. १,००,००० सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा, र निःशुल्क  प्रिमियम एसेसरिज ।  योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक  खुसीका अवसर हुन् । ‘चेतक फेस्टिभ फाइभ’ मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन  चाहन्छौं । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि  दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।”  ‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।  बजाज चेतकको बारेमा:  बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे सेग्मेन्टको एक अग्रणी ब्राण्ड हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली र  स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ । क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली  बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित छ । 

Page 20 of 779 1 … 19 20 21 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.