Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान

Sambridinews by Sambridinews
सोमवार, मंसिर ८, २०८३
in खेलकुद, समाचार
0
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सरले एक–एक थान ‘पल्सर एन१६०’ मोटरसाइकल प्रदान गरी सम्मान गरेको छ।

प्रतियोगिताको सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सिजन ३ को समापनसँगै सर्वाधिक विकेट लिने बलर रिजन ढकाल, सर्वाधिक रन बनाउने ब्याटर लोकेश बम र ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित राहुल यादवलाई मोटरसाइकल हस्तान्तरण गरेको हो।

You might also like

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

खेलको रोमाञ्चकता बढाउन र खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्न बजाज पल्सरले प्रतियोगिताभर ‘पल्सर पावर प्ले च्याम्पियन’ अभियानसमेत सञ्चालन गरेको थियो। सोअन्तर्गत प्रत्येक खेलको सुरुवाती ६ ओभर (पावर प्ले) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी, क्रिकेट समर्थकहरूका लागि सञ्चालन गरिएको ‘पल्सर पावर प्ले प्रेडिक्शन गेम’ का विजेता, लिडरबोर्डका उत्कृष्ट सहभागी तथा स्मार्टवाच विजेताहरूलाई कम्पनीले बधाई ज्ञापन गरेको छ।

बजाज पल्सरले सिजन ३ सफल बनाउन भूमिका खेल्ने खेलाडी, टोली, आयोजक, साझेदार तथा दर्शकहरूप्रति आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रतिभाको सम्मानका लागि आगामी एनपीएल सिजन ४ र ५ मा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Related

Previous Post

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

Sambridinews

Sambridinews

Related Posts

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
TOP STORIES

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
FEATURED

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित; प्रदीप ज्ञवाली पराजित

सांसद चन्द्र भण्डारीले विशेष समयमार्फत संसदमा सम्बाेधन

बुधबार, जेष्ठ १०, २०८०
बागमतीका आन्तरिक मामिला मन्त्रीको १८ महिने कार्यप्रगति

बागमतीका आन्तरिक मामिला मन्त्रीको १८ महिने कार्यप्रगति

मङ्लबार, साउन ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान
खेलकुद

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान

सोमवार, मंसिर ८, २०८३
चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
TOP STORIES

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

सोमवार, मंसिर ८, २०८३
संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
FEATURED

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

सोमवार, मंसिर ८, २०८३
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In