Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

Sambridinews by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २9 सेप्टेम्बर २०२६ — नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै CG Electronics अन्तर्गतको CG Digital ले देशभरका आफ्ना २८ 

वटा शोरुमहरू मार्फत विशेष चाडपर्व योजना “घरको खुसी, दशैं तथा तिहारको उमंग” सार्वजनिक गरेको छ। 

You might also like

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

यस पर्व योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५% सम्मको छुट प्राप्त गर्नुका साथै Sure Shot Gifts 

र Multiple Lucky Draw Winners जस्ता आकर्षक अवसरहरू प्राप्त गर्नेछन्। 

हाल देशभर सञ्चालनमा रहेका २८ वटा CG Digital र LG Brand Shop Showroom मार्फत उपभोक्ताले LG, CG, TCL, Godrej, Midea, Crompton, 

Beko, Sensei, Kent, Elica,CG Meridia, Black + Decker र Burly जस्ता विश्वसनीय ब्रान्डहरूका साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्डहरू 

समेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्। 

६ Lucky Winners का लागि विशेष उपहार 

यस दशैं–तिहार योजनाअन्तर्गत Lucky Draw मार्फत ६ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछ। योजनामा विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहारहरू 

जित्ने अवसर रहेको छ। यसले ग्राहकहरूलाई नियमित खरिदसँगै थप पुरस्कार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। 

विभिन्न उत्पादनमा Sure Shot Gifts 

ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले विभिन्न उत्पादन खरिदमा विशेष उपहारसमेत उपलब्ध गराइएको छ।Washing Machine: ८ तथा ९ Kg का Washing 

Machine खरिदमा ६ Kg Surf Excel सहित Washing Machine Cover (up to 10kg) सम्म निःशुल्क , Dishwasher खरिदमा: २ वटा Washing Tablets 

निःशुल्क, LED TV खरिदमा: ४३” देखि ६५” सम्मका TV मा Wall Bracket र निःशुल्क Air Conditioner खरिदमा: Free Installation को सुविधा। 

ग्राहकका लागि थप सुविधा 

CG Digital को दशैं–तिहार योजनामा ग्राहकहरूले केवल छुट र उपहार मात्र नभई विभिन्न अतिरिक्त सुविधासमेत प्राप्त गर्नेछन्। 0% Interest on EMI सुविधा, 

Exchange & EMI सुविधा , Free Delivery सुविधा , योग्य उत्पादनमा Exchange Bonus, Preventive Maintenance Service (PMS), Loyalty Club 

Reward Program र विभिन्न उत्पादन तथा सेवामा विशेष ग्राहक सुविधा। 

CG Digital ले “All Brands in One Roof” को अवधारणाअनुसार ग्राहकलाई एउटै स्थानबाट विभिन्न ब्रान्ड र उत्पादनहरू तुलना गरी आफ्नो आवश्यकताअनुसार 

सही छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको छ। 

देशभर २८ वटा शोरुममार्फत सेवा 

CG Electronics अन्तर्गत CG Digital का देशभर २८ वटा शोरुमहरू रहेका छन्, जसबाट काठमाडौं उपत्यकादेखि विभिन्न प्रमुख शहरहरूमा ग्राहकलाई 

सहज रूपमा सेवा प्रदान हुँदै आएको छ। CG Digital ले आफ्नो शोरुम नेटवर्कमार्फत premium products, multiple brands, attractive offers तथा after-

sales service लाई एकै ठाउँमा उपलब्ध गराउँदै आएको छ। 

यस अवसरमा CG Digital ले नेपाली उपभोक्तालाई दशैं तथा तिहारको खुसीलाई अझ विशेष बनाउन विश्वसनीय ब्रान्ड, आकर्षक मूल्य, विशेष उपहार, सहज 

EMI, Exchange सुविधा तथा उत्कृष्ट ग्राहक सेवासहितको किनमेल अनुभव प्रदान गर्ने जनाएको छ। 

“घरको खुसी, दशैं तथा तिहारको उमंग” योजनामा सहभागी भई ग्राहकहरूले आफ्नो घरका लागि आवश्यक TV, Refrigerator, Washing Machine, Air 

Conditioner, Dishwasher, Microwave, Air Fryer, Vacuum Cleaner, Kitchen Appliances लगायतका विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सहरू 

खरिद गर्न सक्नेछन्। 

थप जानकारी तथा योजनाका विस्तृत नियम तथा सर्तहरूका लागि नजिकैको CG Digital शोरुममा सम्पर्क गर्न सकिनेछ। 

CG Digital 

Nepal’s Largest Multibrand Showroom​

All Brands in One Roof​

Across Nepal – 28 Showrooms 

नियम तथा सर्तहरू लागू हुनेछन्। यो योजनाका केही अफर तथा उपहारहरू निश्चित उत्पादन तथा अवधिमा मात्र लागू हुनेछन्।* 

Related

Previous Post

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

Next Post

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

Sambridinews

Sambridinews

Related Posts

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

बुधबार, मंसिर ५, २०८१
विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

बुधबार, जेष्ठ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

मङ्लबार, अशोज १३, २०८३
सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In