Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

Sambridinews by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

स्कुटर खरिद गर्न सकिने 

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा 

You might also like

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर – BNPL) सेवा सार्वजनिक गरेको छ । यस 

सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् 

। 

यस सम्बन्धमा  इसेवाको केन्द्रीय कार्यालयमा गत असोज ८ गते आयोजित एक कार्यक्रममा इसेवा, 

रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय 

साझेदारी पत्रमा हस्ताक्षर भएको हो । साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत श्री 

जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री रामहरि आचार्य र 

परिमिता इन्भेष्टमेन्ट प्रा.लिका तर्फबाट श्री मनन तुलाधरले हस्ताक्षर गर्नुभयो । ​

यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत BNPL 

सुविधा लिन सक्ने छन्। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा 

उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ । 

​

सहज डिजिटल प्रक्रियाका साथै किस्ताबन्दी सुविधा 

यस सेवाअन्तर्गत ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय 

सुविधा प्राप्त गर्न सक्नेछन् ।  ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी BNPL सुविधा लिन 

सक्नेछन्। 

यसअन्तर्गत रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत 

ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्नेछ। ग्राहकहरूले अधिकतम  ३६ 

महिनासम्मको सहज किस्ताबन्दीमा उक्त ऋण चुक्ता गर्न सक्ने छन् ।  यसले ग्राहकलाई एकैपटक ठुलो 

रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प 

प्रदान गर्नेछ । 

डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातलाई प्रोत्साहन 

इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउँदै ग्राहकका दैनिक 

आवश्यकताहरू पूरा गर्न विभिन्न नवीन समाधानहरू विकास गर्दै आएको छ । BNPL सेवा पनि ग्राहकलाई 

डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने यही प्रयासको निरन्तरता रहेको इसेवाले जनाएको छ ।  

त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यस साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई 

समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण 

न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको निर्माणमा समेत योगदान पुग्ने विश्वास 

गरिएको छ ।   

यस त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्यलाई 

थप विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाहरूको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । इसेवाले आगामी 

दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नवीन  डिजिटल  

समाधानहरू विस्तार  गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।  

Related

Previous Post

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

Next Post

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

Sambridinews

Sambridinews

Related Posts

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

सोमवार, फाल्गुन ७, २०८०
महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

सोमवार, असार १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

मङ्लबार, अशोज १३, २०८३
सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In