Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

Sambridinews by Sambridinews
सोमवार, अशोज १२, २०८३
in FEATURED, TOP STORIES
0
आजको मौसम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत बुधबारदेखि जारी वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य बन्दै गएको छ। केही स्थानमा आंशिकदेखि सामान्य बदली रहे पनि अधिकांश क्षेत्रमा वर्षा रोकिएको र जनजीवन सामान्य बन्दै गएको हो।

पछिल्ला केही दिनदेखि निरन्तर वर्षा हुँदा देशका विभिन्न भागमा चिसो बढ्नुका साथै दैनिक जनजीवन प्रभावित भएको थियो। लगातारको वर्षाका कारण सडक तथा यातायातमा समेत असर परेको थियो।

You might also like

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

मौसममा सुधार आएसँगै वर्षाका कारण रोकिएका तथा प्रभावित भएका दैनिक गतिविधि क्रमशः सामान्य बन्दै गएका छन्। यद्यपि, केही स्थानमा छिटपुट बादल लाग्ने सम्भावना रहेकाले मौसम पूर्ण रूपमा खुल्न भने केही समय लाग्न सक्ने देखिएको छ।

मौसमविद्का अनुसार वर्षा रोकिए पनि स्थानीय वायुमण्डलीय अवस्थाका कारण केही स्थानमा बदली वा हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने हुन्छ।

Related

Previous Post

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

Next Post

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

Sambridinews

Sambridinews

Related Posts

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
Next Post
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

 बीआरआई अन्तर्गतका योजनाहरू नेपालमा अनुदानस्वरुप अघि बढाउन चीन सरकार सकारात्मक ; परराष्ट्रमन्त्री राणा

 बीआरआई अन्तर्गतका योजनाहरू नेपालमा अनुदानस्वरुप अघि बढाउन चीन सरकार सकारात्मक ; परराष्ट्रमन्त्री राणा

शनिबार, मंसिर १५, २०८१
काठमाडौंको जडिबुटी फ्याट्रीमा राजावादीले आगजनी

काठमाडौंको जडिबुटी फ्याट्रीमा राजावादीले आगजनी

शुक्रबार, चैत्र १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

बिहिबार, कार्तिक २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In