Latest Post

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

काठमाडौँ। आश्विन २६, जिल्ला होटल व्यवसायी संघ काठमाडौँको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को...

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।...

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

साेम प्रसाद डाेटेल असाेज २६, काठमाडाैं । नेपाल पत्रकार महासंघको नियमित साधारणसभा आगामी मंसिर २६ र २७ गते बागमती प्रदेशमा...

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

काठमाडौँ। दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौँको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सतिश न्यौपानेको...

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

 विराटनगर, नेपाल। CG Electronics अन्तर्गत सञ्चालित CG Digital ले आफ्नो रिटेल नेटवर्क विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ  शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको भव्य उद्घाटन समारोह सम्पन्न भएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकहरूले  विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्।  CG Digital विराटनगर शोरुमको ग्रान्ड ओपनिङ समारोहमा नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउत  प्रमुख अतिथिका रूपमा उपस्थित भई रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गर्नुभयो। उहाँको प्रमुख आतिथ्यमा सम्पन्न  समारोहले पूर्वी नेपालमा आधुनिक इलेक्ट्रोनिक्स रिटेल सेवाको पहुँच विस्तार गर्ने तथा ग्राहकलाई गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा  प्रदान गर्ने CG Digital को प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।  नेपालकै अग्रणी मल्टिब्रान्ड इलेक्ट्रोनिक्स रिटेल नेटवर्कमध्ये एक CG Digital ले देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक प्रविधि,  गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत ग्राहकको जीवनशैलीलाई सहज बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ। हाल CG  Electronics को रिटेल नेटवर्कअन्तर्गत देशभर २८ वटा शोरुम सञ्चालनमा रहेका छन्, जसमा २२ वटा CG Digital र ६ वटा LG  Brand Shop समावेश छन्।  CG Digital का शोरुमहरूमा LG, CG, CG Meridia, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, Black+Decker,  Burly तथा Goodmans लगायतका प्रतिष्ठित ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन तथा  अन्य घरायसी उपकरणहरू उपलब्ध छन्। साथै, Nothing, Motorola तथा Ai+ जस्ता मोबाइल ब्रान्डका उत्पादनहरू पनि ग्राहकले  प्राप्त गर्न सक्नेछन्।  ग्रान्ड ओपनिङ तथा विजया दशमीको अवसरमा विशेष अफर  नयाँ शोरुमको भव्य शुभारम्भ तथा विजया दशमीको अवसरलाई थप विशेष बनाउन CG Digital ले ग्राहकहरूका लागि विभिन्न आकर्षक  अफरहरू सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले विशेष छुट, पक्का उपहार तथा आकर्षक पुरस्कार जित्ने अवसर  प्राप्त गर्न सक्नेछन्।  १. Spin & Win – तत्काल ३० प्रतिशतसम्म छुट ...

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई...

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ / सुपर हेवा पावर कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारण सभा असोज २५ गते आइतबार काठमाडौंको सानोभर्‍याङस्थित बुद्ध प्यालेस पार्टी...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आठौँ वार्षिक साधारण सभा शुक्रबारका दिन काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा भव्यताका साथ...

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

काठमाडौं। जलविद्युत् क्षेत्रको अग्रणी संस्था दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कम्पनीको संस्थागत...

Page 5 of 769 1 … 4 5 6 … 769

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.