युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
काठमाडौं, साउन २। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूलाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका...
काठमाडौं, साउन २। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूलाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका...
साउन १, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला गरिएको छ। १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन्। लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ। आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित छ। प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रूपान्तरणका प्रयासहरूलाई यस अवार्डका विभिन्न विधाहरूले समेट्दै आएका छन्। यसैगरी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत राष्ट्रलाई पुर्याएको योगदानका आधारमा व्यक्तित्वहरूलाई पनि यस अवार्डले सम्मान गर्दै आएको छ। विगत तीन वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ सञ्चालन हुँदै आएको छ भने यसै वर्षदेखि ‘एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड’ पनि सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वर्ल्ड समिट अवार्ड र एपीक्टा अवार्डसँग पनि आइसिटी अवार्डको सहकार्य रहँदै आएको छ। अनलाइन नोमिनेसनसँगै करिब ६ महिनाको विशेष तयारीपछि आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रमअघि सबै विधामा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायत दर्जनौँ प्रि–इभेन्टहरू आयोजना हुनेछन्। १६ वटै अवार्ड विधामा उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा ...
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीनवटा नयाँ प्रविधिमा आधारित...
काठमाडौँ । नेपाल टेलिकमले देशका विकट हिमाली क्षेत्रहरूमा आधुनिक सञ्चार प्रविधिको पहुँच पुर्याउने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। यसै...
काठमाडौँ । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड प्रतिस्थापन प्रक्रियालाई थप सहज बनाएको छ। अब सेवाग्राहीले अनलाइनमार्फत आवश्यक विवरण भरेर...
काठमाडौं, श्रावण, १, २०८३ नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र...
साउन १ काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८३/८४...
३२ असार, काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री...
ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.