रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ। अशोज २, रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा नेपाली चुलो रेष्टुरेन्ट लाजिम्पाटमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न...
काठमाडौँ। अशोज २, रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा नेपाली चुलो रेष्टुरेन्ट लाजिम्पाटमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न...
काठमाडौँ, २ असोज — राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा अनमोल क्याट्रिड. शंखमुलमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा...
काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग,...
- 'रेमिट्यान्स सिधै इसेवा खातामा प्राप्त गर्न सकिने काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । यस अभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ । हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा रहेका आफन्तको इसेवा खातामा रेमिट्यान्स पठाउन सक्ने सुविधा रहेको छ । इसेवामा प्राप्त उक्त रकमबाट नेपालमा रहेका परिवारका सदस्यहरूले विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, बीमा योजनाहरू खरिद तथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवाले जनाएको छ । विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूको जीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्ध रहेको छ । भौगोलिक दुरीमा टाढा भए पनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउन यस अभियानले प्रभावकारी भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ । विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मिहिनेतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारको हातमा पुर्याई त्यसबाट परिवारका दैनिक भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमा गर्न मद्दत गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ । इसेवा खातामा सोझै रेमिट्यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै रेमिट्यान्स रकमलाई सोझै औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले पूँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजनाको स्वागत गरेको छ।...
काठमाडौँ। आजबाट उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ। कृष्णभीरमा वैकल्पिक सडक निर्माण भई दुईतर्फी यातायात सञ्चालनमा आएसँगै काठमाडौँ...
काठमाडौँ। नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ। अफर अन्तर्गत...
काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको...
काठमाडौं — सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा आश्विन १ गते काठमाडौं बत्तिसपुलतली स्थित होटल इम्पेरीयलमा शेयरधनीहरुको...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका विषयमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गरिने...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.