एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका ब्याट्सम्यान एडम रोसिङटनले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ जित्दै...


















