Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। हालै भोटेकोशी नदीमा आएको भीषण बाढी र डुबानका कारण अटोमोबाइल क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाले यस दुःखद घडीमा आफ्ना सदस्य तथा प्रभावित व्यवसायीहरूको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

भोटेकोशी क्षेत्र तथा सीमावर्ती भन्सार नाकाहरूमा पैठारी भई आएका सवारीसाधनहरू क्षति भएको, धेरै सवारीसाधन हराएको वा सम्पर्कविहीन भएको तथा व्यवसायीका गोदाम, कार्यालय, भौतिक संरचना र उपकरणहरूमा क्षति पुगेको खबर प्राप्त भइरहेको नाडाले जनाएको छ।

You might also like

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

यस कठिन परिस्थितिमा प्रभावित व्यवसायी तथा सदस्यहरूलाई आवश्यक सहजीकरण र समन्वय गर्न नाडाले सरकार, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायहरूसँग पहल सुरु गरिसकेको छ।

राहत, समन्वय तथा बीमा दाबी प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन नाडाले आफ्ना प्रभावित सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालमा यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ।

क्षतिको विवरणमा समावेश गर्नुपर्ने विषयहरू: १. बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधनको विवरण

२. हराएका वा सम्पर्कविहीन भएका सवारीसाधनको विवरण

३. सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण

४. सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण

५. गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण

६. बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनको विवरण

७. बीमा दाबीका लागि आवश्यक कागजात तथा विवरण

८. बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण

९. अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण

प्राप्त विवरणका आधारमा नाडाले बीमा दाबी प्रक्रियालाई छिटो र सहज बनाउन बीमा कम्पनीहरूसँग, तथा हराएका र क्षति पुगेका गाडीको पहिचानका लागि भन्सार कार्यालयसँग आवश्यक समन्वय गर्नेछ।

साथै, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन तथा अन्य सहजीकरणका लागि सम्बन्धित निकायमा पहल गरिने नाडाले जनाएको छ। सरकारसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत र नीतिगत सम्बोधनका लागि नाडाले आवश्यकताअनुसार ‘समन्वय तथा सहजीकरण समिति’ गठन गरी अघि बढ्ने निर्णय गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले संकटको यस घडीमा सबै प्रभावित सदस्यहरूलाई एकीकृत भई यथाशीघ्र क्षतिको यथार्थ विवरण नाडा सचिवालमा बुझाएर सहजीकरण कार्यमा सहयोग गर्न हार्दिक अपिल गर्नुभएको छ।

Related

Previous Post

जीवनकाे गहिराइमा …

Next Post

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

Sambridinews

Sambridinews

Related Posts

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

झापा गाउँपालिकाका अध्यक्ष सहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

बिहिबार, असार २८, २०८०
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

आइतवार, बैशाख १३, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In