जीवनकाे गहिराइमा …
रिता घिमिरे जीवनको गहिराइमा डुब्दै जाँदा, मौनसँग प्रेम गर्न सिकिँदो रहेछ… हावाको प्रत्येक स्पर्शमा कुनै अदृश्य चेतना बगिरहेझैँ, नदीको प्रत्येक...
रिता घिमिरे जीवनको गहिराइमा डुब्दै जाँदा, मौनसँग प्रेम गर्न सिकिँदो रहेछ… हावाको प्रत्येक स्पर्शमा कुनै अदृश्य चेतना बगिरहेझैँ, नदीको प्रत्येक...
उत्सव दशैं, तिहारको” सार्वजनिक काठमाडौँ – नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याकको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो। यस योजनाको प्रमुख आकर्षण अधिकतम रु. १,०२,००० सम्मको आकर्षक क्यासब्याक रहेको छ। ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनर लगायतका घरायसी उपकरणहरूको खरिदमा यो छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले चाडपर्वको किनमेललाई उत्साहजनक बनाउनुका साथै ग्राहकहरूलाई उत्कृष्ट बचतको अवसर प्रदान गर्नेछ। विशाल क्यासब्याकका साथै, खरिदमा निम्नलिखित पक्का 'दशैं उपहार' (Sure-shot Gifts) को व्यवस्था गरिएको छ: ∙फ्रन्ट लोड वासिङ मेसिन: ६ केजी सर्फ एक्सेल (Surf Excel 6 Kg) डिटर्जेन्ट। ∙टप लोडिङ वासिङ मेसिन: ४ केजी सर्फ एक्सेल (Surf Excel 4 Kg) डिटर्जेन्ट। ∙सेमी अटोमेटिक वासिङ मेसिन: २ केजी सर्फ एक्सेल (Surf Excel 2 Kg) डिटर्जेन्ट। ∙माइक्रोवेभ ओभन: कुकिङ किट (Cooking Kit) । ∙एयर कन्डिसनर: निःशुल्क जडान (Free Installation) । ग्राहकको सहजताका लागि "नागरिकता भए पुग्छ !" भन्ने नारासहित शून्य प्रतिशत (०%) ब्याजदरमा सजिलो ईएमआई (EMI) सुविधाको व्यवस्था गरिएको छ। साथै, 'सिजी इलेक्स' (CG Elex) मार्फत पुरानो सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। ...
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ आगामी मंसिर १ देखि ६...
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेको (Beko) ले विशेष उत्सव योजना ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले बेकोका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक उपहार, क्यासब्याक तथा सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यस विशेष योजनामा बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू समावेश छन्। योजनाअन्तर्गत वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशर खरिदमा 2 pcs वाशिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभन खरिदमा प्रेसर कुकर तथा डबल डोर रेफ्रिजरेटर खरिदमा इलेक्ट्रिक केटल निःशुल्क प्रदान गरिनेछ। साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ। यसका अतिरिक्त, उपभोक्ताले रु. ३०,२०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा EMI सुविधा पनि प्राप्त गर्न सक्नेछन्। बेकोले आफ्ना उत्पादनहरूमा शतप्रतिशत पार्ट्स उपलब्धता तथा सर्भिसको सुनिश्चिततासँगै १२ वर्षको मोटर वारेन्टीसमेत प्रस्तुत गरेको छ। दसैँको अवसरमा परिवारसँग बिताइने हरेक पललाई अझ सहज र खुसीमय बनाउने उद्देश्यले बेकोले यो विशेष योजना ल्याएको हो। आधुनिक प्रविधि, आकर्षक डिजाइन र उपयोगी सुविधासहितका घरायसी उपकरणमार्फत उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँदै चाडपर्वको खुसीमा साथ दिने ब्रान्डको विश्वास छ। विश्वव्यापी रूपमा घरायसी उपकरण उत्पादन तथा बिक्री गर्दै आएको बेकोले नवीनतम प्रविधि र उपभोक्तामैत्री उत्पादनहरूमा जोड दिँदै आएको छ। चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा बेकोका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। बेकोका उत्पादनहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त, ऊर्जा दक्ष तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ। ...
पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ। ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम...
काठमाडौँ। ग्लोबल मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर...
काठमाडौँ । नेपाली उपभोक्तालाई लक्षित गर्दै गोदरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन उत्सव योजना ‘मनैदेखि WOW!’ सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा एयर कूलर लगायतका उत्पादन खरिदमा उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा प्राप्त गर्न सक्नेछन्। यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरू: ∙फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल निःशुल्क। ∙टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल निःशुल्क। ∙ट्विन टब वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क। ∙एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन। यसका अतिरिक्त, उपभोक्ताले रु. २८,५०० सम्मको क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा EMI तथा सहज एक्सचेन्ज सुविधा पनि प्राप्त गर्न सक्नेछन्। साथै, गोदरेजका फ्रन्ट लोड वाशिङ मेसिनमा ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टी उपलब्ध छ। गोदरेज एप्लायन्सेसले सधैँझैँ उपभोक्ताको आवश्यकता र चाडपर्वको महत्त्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्दै आएको छ। यसपटकको ‘मनैदेखि WOW!’ योजनाले उपभोक्तालाई चाडपर्वमा परिवारसँग खुसी बाँड्दै घरलाई आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय सन् १९५८ देखि घरायसी उपकरण उत्पादनमा सक्रिय छ। ‘Things Made Thoughtfully’ भन्ने दर्शनअनुसार यस ब्रान्डले नवीनतम प्रविधि र उपयोगी डिजाइनका उत्पादनहरू बजारमा ल्याउँदै आएको छ। चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा गोदरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो ...
काठमाडौं, असोज ५ । एकपछि अर्को सफल जुडो खेलाडी उत्पादन गर्दैै आएको बन्दी सहायता नियोग (पाम) ले २० औं एसियाली...
काठमाडौँ — नेपाल टेलिकमले बाढीबाट प्रभावित क्षेत्रका नागरिक तथा उद्धारकर्मीहरूलाई लक्षित गरी विभिन्न राहत, सञ्चार सुविधा तथा पूर्वाधार पुनर्निर्माणका थप...
काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.