सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
काठमाडौं — सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा आश्विन १ गते काठमाडौं बत्तिसपुलतली स्थित होटल इम्पेरीयलमा शेयरधनीहरुको...


















