Sambridinews

Sambridinews

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

काठमाडाैं । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ लगायतका पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूको लागि विशेष अफर ‘दसैं-तिहार-छठ...

प्रेसिडेन्ट ग्रुपले दोस्रो पक्कु फेस्टिवल भोली देखि गर्दै

प्रेसिडेन्ट ग्रुपले दोस्रो पक्कु फेस्टिवल भोली देखि गर्दै

काठमाडौं । प्रेसिडेन्टल अफ होटलले भोली देखि दोस्रो पक्कु फेस्टिवलमा सुरु गर्दैछ । फेस्टिभलमा हाम्रो संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै...

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

काठमाडौं । कोरोला नाका हुँदै व्यापार सुरु भएको छ । रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि नेपाल–चीन व्यापार सहजीकरणका लागि...

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भू-धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना...

चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

अशोज ५, नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् । विश्व...

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

अशोज ५, नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र...

प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल

प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल

पुनरोत्थानका लागि निजी क्षेत्रको सुरक्षा, समन्वय र सहकार्य असोज ५,काठमाडौं । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसंग...

दुई महिनामै २३६ प्राजेक्टका लागि ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

दुई महिनामै २३६ प्राजेक्टका लागि ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । दुई महिनामा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै उपलब्ध गराएको चालु आर्थिक...

रेडमी नोट१४ सिरिजकालागि विशेष ‘बन्डलिङ योजना’

रेडमी नोट१४ सिरिजकालागि विशेष ‘बन्डलिङ योजना’

हरेक स्मार्टफोन खरिदमा रेडमी बड्स ५ए को केवल रु= ९९९ मात्र  काठमाडौ।विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५_ सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।  यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”  रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।  यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ । स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ । 

Page 164 of 779 1 … 163 164 165 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.