Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रेसिडेन्ट ग्रुपले दोस्रो पक्कु फेस्टिवल भोली देखि गर्दै

Sambridinews by Sambridinews
सोमवार, अशोज ६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
प्रेसिडेन्ट ग्रुपले दोस्रो पक्कु फेस्टिवल भोली देखि गर्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रेसिडेन्टल अफ होटलले भोली देखि दोस्रो पक्कु फेस्टिवलमा सुरु गर्दैछ । फेस्टिभलमा हाम्रो संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै पुनर्जीवित गर्ने उद्देश्यले गर्नलागिएको कुरा प्रेसिडेन्ट बिजनेस ग्रुपले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । यसै उदेश्य अनुसार दोस्रो पक्कु फेस्टिवलको आयोजना गर्न गएको हो ।

दोस्रो पक्कु महोत्सव २०८२ भोलि अशोज ७ गतेबाट १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा ५० भन्दा बढि खसी बोकाको पक्कु पाक्ने र १२,००० भन्दा बढि आगन्तुकहरुले उक्त परिकारको स्वाद लिने आयोजकले जनाएको छ ।

You might also like

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

विद्यावाणी र एकलब्य फाइनलमा

यस अवसरमा यहाँ परिवार, आफन्त वा साथीभाइसँगै सहभागी हुनुभई, रमाइलो स्टेज प्रस्तुति, मौलिक स्वादमा पक्कु, उत्कृष्ट सेवा र आतिथ्यताको अनुभवका लागि प्रिसिडेन्ट गु्रपअफ होटलले हार्दिक आमन्त्रण गरेको छ ।

Related

Previous Post

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

Next Post

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

by Sambridinews
आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
चिसो मौसममा किन ओठ फुट्छ ? यसबाट बच्ने उपायहरु

चिसो मौसममा किन ओठ फुट्छ ? यसबाट बच्ने उपायहरु

बुधबार, माघ १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

बिहिबार, फाल्गुन ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In