Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 6, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

Sambridinews by Sambridinews
आइतवार, अशोज ५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

अशोज ५, नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ ।
माननीय अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, माननीय गृहमन्त्रीओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु सहित सवै किसिमका अटोमोवाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ बर्ष पुरानो संस्था भएको जानकारी दिदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दुखेसो पोख्नु भयो । यसै क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तिनवटा सझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोवाइल व्यवसाय गतिशिल हुने बताउनु भयो ।
अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउनु हुदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणा राख्नु भयो । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसंग सहकार्य गरेर अघि बढन चाहेको बताउनु भयो ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गर्नु भयो । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट ज्ष्चभ एगचअजबकभ ीयबल प्रवाह गर्ने प्रकियामा ीयबल तय ख्बगिभ च्बतष्य मा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८०५ पु¥याउनु पर्ने भन्दै नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाकोतर्फबाट बन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गर्नु भयो । सोहि छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवद्र्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गर्नु भयो ।
छलफलको अन्तमा सम्माननीय प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताउनु भयो । यसै क्रममा उहाँले आफु कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउनु हुदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको बताउनु भयो ।
उक्त छलफलमा उहाँले जस्तोसुकै विपद आईलागे पनि हामीहरु अठौतका साथ अघि बढनु पर्ने आश्वासन दिनु हुदै विधिको शासनलाई सवैले पालन गर्नु पर्ने र सरकार सदैव व्यवसायीहरुको साथमा रहने बताउनु भयो । व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफुलाई गौरवको अनुभुति भईरहेको छ भन्नु हुदै नेपालको बैकिङ्ग प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन समेत दिनु भयो ।
यसै क्रममा उहाँले व्यवसायीहरुसंग धेरै अनुभव हुन्छ भन्दै सरकारले मात्र रोजगार दिन नसक्ने, नीजि उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, व्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासन दिनु भयो । सोही छलफलको क्रममा उहाँले बर्तमान सरकारले निर्वाचन र शुसानलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भयो । उक्त छलफल कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतकोे उपस्थिति रहेको थियो ।

Related

Previous Post

प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल

Next Post

चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

Sambridinews

Sambridinews

Related Posts

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा
FEATURED

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

by Sambridinews
सोमवार, अशोज २०, २०८२
दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता
FEATURED

दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

by Sambridinews
आइतवार, अशोज १९, २०८२
सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड
FEATURED

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

by Sambridinews
आइतवार, अशोज १९, २०८२
बाढीपहिरोबाट सचेत रहन नागरिक समाजका महासचिब गिरीको आग्रह
TOP STORIES

बाढीपहिरोबाट सचेत रहन नागरिक समाजका महासचिब गिरीको आग्रह

by Sambridinews
शनिबार, अशोज १८, २०८२
वर्षा गराउने प्रणाली क्रमश: पूर्वउत्तर दिशातर्फ सरिरहेको : जल तथा मौसम विज्ञान विभाग
FEATURED

वर्षा गराउने प्रणाली क्रमश: पूर्वउत्तर दिशातर्फ सरिरहेको : जल तथा मौसम विज्ञान विभाग

by Sambridinews
शनिबार, अशोज १८, २०८२
Next Post
चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज काठमाडाैं उपत्यकामा इन्द्र जात्रा  मनाइँदै

आज काठमाडाैं उपत्यकामा इन्द्र जात्रा मनाइँदै

बिहिबार, अशोज ११, २०८०
नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

मङ्लबार, चैत्र २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा
FEATURED

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

सोमवार, अशोज २०, २०८२
दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता
FEATURED

दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु, ११ जना बेपत्ता

आइतवार, अशोज १९, २०८२
सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड
FEATURED

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

आइतवार, अशोज १९, २०८२
बाढीपहिरोबाट सचेत रहन नागरिक समाजका महासचिब गिरीको आग्रह
TOP STORIES

बाढीपहिरोबाट सचेत रहन नागरिक समाजका महासचिब गिरीको आग्रह

शनिबार, अशोज १८, २०८२
वर्षा गराउने प्रणाली क्रमश: पूर्वउत्तर दिशातर्फ सरिरहेको : जल तथा मौसम विज्ञान विभाग
FEATURED

वर्षा गराउने प्रणाली क्रमश: पूर्वउत्तर दिशातर्फ सरिरहेको : जल तथा मौसम विज्ञान विभाग

शनिबार, अशोज १८, २०८२
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर
TOP STORIES

विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रभावकारी कदम चाल

शनिबार, अशोज १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In