Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।

स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ग्राहकले यी सबै सामग्री एउटै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

You might also like

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र उत्पादनको एकै ठाउँमा अनुभव दिलाउने उद्देश्यले स्टोर स्थापना गरिएको कम्पनीले जनाएको छ । आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउँदै दैनिक जीवनलाई सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले थप अघि बढाउने विश्वास कम्पनीको छ ।

नेपालमा शाओमीका होम अप्लायन्सेस तथा साना घरायसी विद्युतीय उपकरणको एकमात्र आधिकारिक वितरक टेलिडाइरेक्ट प्रा.लि.ले यस स्टोरमार्फत आफ्नो खुद्रा बजार विस्तारलाई अघि बढाएको हो । कम्पनीले आगामी दिनमा एआईओटी (AIoT) उत्पादन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर लगायत स्मार्ट होमसम्बन्धी सामग्री थप गर्दै उत्पादनको दायरा विस्तार गर्ने योजना बनाएको छ । पोखरामा खुलेको यो स्टोर भविष्यमा नेपालका अन्य स्थानमा पनि यस्ता एक्सक्लुसिभ स्टोर विस्तार गर्ने योजनाको पहिलो कदम हो ।

टेलिडाइरेक्ट प्रा.लि.का कार्यकारी निर्देशक सञ्जय अग्रवालले शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी यसका सम्पूर्ण स्मार्ट प्रविधि र उत्पादन उपभोक्तामाझ पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य शाओमीलाई स्मार्टफोनभन्दा बाहिर पनि विस्तार गर्दै यसका सम्पूर्ण स्मार्ट जीवनशैलीसँग सम्बन्धित उत्पादन उपभोक्ताको नजिक पुर्‍याउनु हो । पोखरा हाम्रा लागि महत्त्वपूर्ण बजार हो । यहाँ एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याउनु यस दिशामा महत्त्वपूर्ण कदम हो । ग्राहकले एउटै स्थानमा शाओमीका विभिन्न उत्पादन तथा नवीन प्रविधिको अनुभव लिन सक्ने वातावरण बनाउनु हाम्रो लक्ष्य हो । यो सुरुवात मात्र हो । आगामी दिनमा खुद्रा बजार विस्तार गर्दै नेपालभरका उपभोक्तामाझ शाओमीका थप आकर्षक उत्पादन पुर्‍याउने हाम्रो योजना छ ।”

यस स्टोरको सञ्चालनसँगै शाओमी र टेलिडाइरेक्टले नेपालमा आधुनिक प्रविधि तथा स्मार्ट जीवनशैलीसम्बन्धी उत्पादनलाई थप सहज र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related

Previous Post

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

Sambridinews

Sambridinews

Related Posts

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
मुख्यमन्त्री कोहलपुर गोल्डकप
FEATURED

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

by Sambridinews
मङ्लबार, मंसिर ९, २०८३
प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 
TOP STORIES

एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन
FEATURED

२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन

by Sambridinews
सोमवार, मंसिर ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गाउँपालिका अध्यक्षको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज

गाउँपालिका अध्यक्षको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज

शनिबार, बैशाख २, २०८०
मनीताले पेरिस ओलम्पिक खेल्ने

मनीताले पेरिस ओलम्पिक खेल्ने

बुधबार, असार १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
FEATURED

पोखरामा शाओमीले ल्यायो स्मार्ट होम अप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

मङ्लबार, मंसिर ९, २०८३
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

पुर्वी नेपालकाे सिमा क्षेत्रमा भूकम्पकाे धक्का

मङ्लबार, मंसिर ९, २०८३
मुख्यमन्त्री कोहलपुर गोल्डकप
FEATURED

आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेल सुरुहुदै

मङ्लबार, मंसिर ९, २०८३
प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास
FEATURED

प्रधानमन्त्रीले बालेन भारतको दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता : ६ परियोजना तीन शिलान्यास

सोमवार, मंसिर ८, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 
TOP STORIES

एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न 

सोमवार, मंसिर ८, २०८३
२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन
FEATURED

२० औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा देशका ९ स्थानमा बृहत् रक्तदान, ७१३ युनिट रगत संकलन

सोमवार, मंसिर ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In