Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

Sambridinews by Sambridinews
आइतवार, अशोज ५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

अशोज ५, नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुदैछ । भिषाका कारण पुरा टिम सहभागी हुन नपाएपनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् । नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरियताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै जना खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको ईभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
टिम म्यानेजर प्रिती खत्रीले अन्तराष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताईन् । ‘मुख्य मापदण्डको रुपमा आईटीआरए ¥याङकिङलाई प्राथमिकता दिईएको छ । छनोट प्रक्रिया जर्मनी सहित अन्य सहभागी देशहरुसँग मेल खान्छ । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आईटीआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् ।’ खत्रीले भनिन्, ‘हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय ¥याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।’
संघका अध्यक्ष यकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । ‘फरक खेल विधाको रुपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीहरुले पुन विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दैछन् ।’ अध्यक्ष कुँवरले भने, ‘नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रर्दशनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तराष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको छ ।’
– नेपाल एडभेन्टर रनिङ फेडेरेसन

Related

Previous Post

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

Next Post

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
TOP STORIES

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा
FEATURED

टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या
TOP STORIES

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
FEATURED

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?
TOP STORIES

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
Next Post
मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

प्रधानमन्त्री प्रचण्डले साेमबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने

आइतवार, चैत्र ५, २०७९
माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

कोशी प्रदेश सरकार र संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदै

सोमवार, असार ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
TOP STORIES

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

बिहिबार, चैत्र २६, २०८२
टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा
FEATURED

टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा

बिहिबार, चैत्र २६, २०८२
सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या
TOP STORIES

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

बिहिबार, चैत्र २६, २०८२
देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
FEATURED

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

बिहिबार, चैत्र २६, २०८२
सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?
TOP STORIES

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

बिहिबार, चैत्र २६, २०८२
नाडा प्रतिनिधिमण्डल र राजस्व सचिवबीच भेटवार्ता: अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न आग्रह
FEATURED

नाडा प्रतिनिधिमण्डल र राजस्व सचिवबीच भेटवार्ता: अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न आग्रह

बिहिबार, चैत्र २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In