Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

Sambridinews by Sambridinews
आइतवार, माघ १८, २०८२
in विचार
0
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

निश्चय पनि कम्युनिस्ट आन्दोलन विद्रोहहरूलाई संश्लेषण गरेर बनेको हो। विद्रोह सही निष्कर्षमा नपुग्दा दिइने संज्ञा हो। विद्रोह लक्ष्यमा पुग्ने वस्तुनिष्ठ आधारबिना नै गरिन्छ। विचार–विमर्श वा महान् बहसबाट तार्किक निष्कर्षका साथ गरियो भने, त्यो अन्य कुरा यथावत रहेमा निष्कर्षमा पुगिन्छ ।

हामीले खरिपाटी राष्ट्रिय भेलादेखि पालुङटार हुँदै वर्षौंसम्म गरेको वैचारिक संघर्षमा श्रेष्ठता हासिल गर्दै क्रान्तिकारी विचारसहित बौद्ध राष्ट्रिय भेलामार्फत विद्रोहलाई संश्लेषणसहित माथि उठायौँ। यो क्रान्तिकारी विचार समूहमा बहसमा भाग नै नलिई बादल सामेल हुन आइपुगेका थिए। पुष्पकमलहरूले जनसेनाको औचित्य सकिएको व्यावहारिक अभिव्यक्तिसँगै भएको हाम्रो विद्रोह माओवादीको नाममा संश्लेषण भयो। पुष्पकमलले सबैखाले अवसरवादीहरू बटुलेर प्राविधिक बहुमत र वैधानिकता लिने अवसर मात्र पाए। यही कारण उनी अहिलेसम्म संसदीय गतिविधिमा जिउँदा जस्ता देखिएका छन । सारमा उनी कम्युनिस्ट आन्दोलनबाट पलायन भइसकेका छन्।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

सिन्धुलीमा नेकपाका नेता हरिबोल गजुरेल, नेता महेश्वर दाहालको उम्मेदवारीको प्रस्तावक भएको कारण देखाएर पुष्पकमल र माधव नेपालको ठाडो आदेशमा पार्टीबाट निष्कासन गरेपछि यस विषयमा क्रिया–प्रतिक्रिया व्याप्त छ। हरिबोलले यस विषयमा भनेका छन् कि यो पार्टी नेतृत्वको विचार, राजनीतिक दृष्टिकोण, निर्णय–प्रक्रिया, कार्यशैली र आचरणसँग प्रत्यक्ष रूपमा गाँसिएको छ। नेता महेश्वर दाहालले विचारको रक्षा र स्वाभिमानका लागि आफू उम्मेदवार हुनुपरेको बताएका छन्।

हरिबोल र महेश्वरको विद्रोह पुष्पकमल र माधव नेपालका लागि चुनौती हुन सक्छ । क्रान्तिकारी आन्दोलनबाट बाबुरामहरू पलायन भइसकेका छन्, बादलहरू पनि पलायन नै भइसके भन्दा सही हुन्छ र पुष्पकमलहरू विसर्जन भइसकेका छन्। हरिबोलले यसअघि विभिन्न समयमा विद्रोह गरेकाहरूको खास अर्थ थिएन भनेका छन्। खासमा २०६९ मा किरणको नेतृत्वमा भएको विद्रोहबाहेक कुनै पनि विद्रोह क्रान्तिकारी विद्रोह होइनन्। पुष्पकमलले पलायनवादी, विसर्जनवादी, अवसरवादी अर्थात् अनेक रूप तथा रङ्गका संशोधनवादीहरू बटुलेर प्राविधिक रूपमा वैधानिकता पाएका मात्र हुन्। समयमै ती संशोधनवादीहरूसँग वैचारिक संघर्ष गर्न सकेको भए पुष्पकमलहरू यतिखेर संसद्मा आफ्नो अस्तित्व देखाउने अवस्थामा हुने थिएनन्।

हरिबोललाई चुनाव लड्ने कि नलड्ने भन्ने कुरा कारक होइनन्, वैचारिक र राजनीतिक प्रमुख कारण भएर यो घटना भएको हुँदै होइन। डबल नेकपा फुट्नुको कारण वा सबै कम्युनिस्ट एक ठाउँमा हुन नसक्नुको कारण असफल भइसकेका पुष्पकमल र केपीको सत्तालिप्सा र पदलोलुपता हो ।

पुष्पकमलले आफ्नो हैसियत र जिम्मेवारी त्याग गरेर कम्युनिस्ट एकता जोगाउनुपर्छ भन्ने हरिबोलको अभिव्यक्ति पछि पुष्पकमलले हरिबोललाई खेद्न सुरु गरेका हुन्। साढे ३० प्रतिशत मत पुगेको दल क्रमशः खस्किँदै साढे ११ प्रतिशत पुग्दा पनि आफ्नो जिम्मेवारीबोध नराख्ने पुष्पकमललाई जिम्मेवार बनाउन हरिबोलको निरन्तर प्रयास हो। पछिल्लो चरणमा पनि हरिबोलले चुनाव नउठ्न र नेतृत्व अरूलाई हस्तान्तरण गर्न दबाब बढाइरहनुभएको थियो। चुनावमा उठ्ने कि नउठ्ने भनेर प्रश्न गर्नु नै बेकारको कुरा थियो।

प्रचण्डले कसैलाई विश्वास गर्दैनन्, अरूलाई उपयोग कसरी गर्ने भन्ने उनमा राम्रो अक्कल छ। नेतृत्वमा सधैँ कसरी रहिरहन सकिन्छ भन्ने चिन्तन नै उनको जीवनदर्शन हो। राजन दाहाल पार्टीकै विद्यार्थी संगठनमा वन्दना, बृहतहरूसँगै क्रियाशील रहेका बेलामा जनयुद्ध भयो। उनी बन्दुकसहितका कार्यकर्ता थिए ।
अमलेको ८ जनाको गिरफ्तारी र भोलिपल्ट टीका गेहेन्द्रको हत्या अनि कमल देवकोटाको खुट्टा मर्किएर बोक्नुपर्ने अवस्थाका केही जिम्मेवारी पूरा गरेर “नजिकैको आफ्नो घर पुगेर आउँछु“ भन्दै हिँडेका उनी भागेर काठमाडौँ पुगे ।

त्यहाँ लुकिछिपी बसे । केही महिनापछि उनी पक्राउ परेर २०५६ सालतिर छुटे । जागिरको खोजीमा काठमाडौँपछि भारत पुगेका थिए। त्यहाँ २०६१ सालतिर पुनः पार्टीमा जोडिएछन् । उनले त्यतिबेलादेखि प्रचण्डको विश्वास जित्न सफल भए अर्थात् त्यहाँ प्रचण्डविरुद्धका गतिविधिमा सुराकी गरेर उक्त विश्वास जितेका हुन।
प्रवासको एउटा जिल्ला कमिटीमा सचिव भएको बेलामा २०६२ माघमा नेपालमा दुर्गम स्थानतिर खटाइयो । त्यसपछि उनी निरन्तर सक्रिय नै छन्। हरिबोलले कम्युनिस्ट एकताका लागि असफल पुष्पकमल अब नेतृत्वबाट हट्नुपर्छ भन्न थालेपछि राजन प्रचण्डको रोजाइमा पर्न थालेका हुन।

Related

Previous Post

समृद्धिलाई डिएभी फुटसल उपाधि

Next Post

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने

सोमवार, मंसिर १२, २०७९
१९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित

१९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित

मङ्लबार, अशोज १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In