Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन मानव अधिकार आयोगको जोड

Sambridinews by Sambridinews
सोमवार, माघ २०, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

काठमाडौं । माघ १९,राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुन गैरहेको निर्वाचनको सन्दर्भमा निर्वाचनमा मानव अधिकार र राजनीतिक दलको भूमिका विषयमा राजनीतिक दलहरुसँग आज आयोगमा छलफल गरेको छ । आयोगले विगतमा समेत निर्वाचनमा मानव अधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरु गर्र्दै आइरहेको छ ।
लोकतन्त्रमा आवधिक निर्वाचन मानव अधिकारको विषय हो । नेपालको संविधानको प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन लगायतका विषय उल्लेख गरिएको छ । स्वच्छ र भयरहित वातावरणमा मतदान गर्न पाउने, उम्मेदवार हुन पाउने, राजनीतिक दल खोल्ने, सभा सम्मेलन गर्न पाउने, समावेशितालगायतका अधिकारहरु नेपालको संविधान, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, जातीय विभेद विरुद्धको महासन्धि १९६५, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, २००६ लगायतका नेपाल पक्ष राष्ट्र भएका महासन्धिहरुले सुनिश्चित गरेका छन् । त्यसैगरी, राजनीतिक दलको दर्ता, विधान र अन्तरिक लोकतन्त्र, सदस्यता र समावेशिता, निर्वाचनमा सहभागिता लगायतका विषयहरु राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समेत उल्लेख गरिएका छन् । यस सन्दर्भमा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ ।
आज आयोजित कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा मानव अधिकारको अनुगमनलाई राष्ट्रिय मानव अधिकार आयोगले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, निर्वाचनका सम्बन्धमा आयोगबाट यस अघि भएका सिफारिस कार्यान्वयन हुनुपर्नेमा सहभागीहरुको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताउनुभयो । कार्यक्रममा आयोगका पदाधिकारी, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Related

Previous Post

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

Next Post

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

by Sambridinews
आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

by Sambridinews
आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

by Sambridinews
आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

by Sambridinews
आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

by Sambridinews
शनिबार, साउन १६, २०८३
Next Post
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो

बुधबार, साउन १७, २०८०
मिटरब्याज पीडितलाई प्रहरीद्धारा पक्राउ

मिटरब्याज पीडितलाई प्रहरीद्धारा पक्राउ

बिहिबार, साउन ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
TOP STORIES

पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई

आइतवार, साउन १७, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

भाग्न खाेज्ने सिक्रि चाेरलाइ प्रहरीले गाेली हानेर समायाे

आइतवार, साउन १७, २०८३
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

देशभरी मनसुन सक्रिय: पहिरोले राजमार्गहरू अवरुद्ध

आइतवार, साउन १७, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In