Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

Sambridinews by Sambridinews
मङ्लबार, पुस ८, २०८२
in विचार
0
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

संसदीय व्यवस्था भनेको एउटा सुँगुरको खोर हो, यदि क्रान्तिकारीहरु त्यहाँ जान्छन भने उनीहरू त्यो खोर सफा गर्नका लागि जानुपर्छ, आफै सुँगुर बन्नका लागि होइन।

माओत्सेतुङको यो चर्चित भनाइले उनी संसदीय लोकतन्त्रलाई वुर्जुवा वर्गको स्वार्थ रक्षा गर्ने थलो मान्थे । संसदीय व्यवस्थाको लोभ पद र पैसाको मोहमा फसेर क्रान्तिकारी आदर्श नभुल्नु हो।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

विशेषगरी २०४८ सालपछि र २०६३ मा शान्ति प्रक्रियामा आएपछि विभिन्न कम्युनिस्ट पार्टीहरुले संसदमा आफ्नो सहभागीतालाइ पुष्टि गर्न यो भनाइलाई मनन गर्नु जरुरी छ।
विश्व मानचित्रबाट सोभियत सत्ताको अवसान र वर्लिन पर्खालको पतनले साम्यवादको अन्त्य घोषणा गरिरहँदा नेपालका पहाड र वस्तिहरुमा भने एउटा रातो लालटिन बलिरहेको थियो ।
विश्वभर रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई नेपाली जनताले आफ्नो रगत र पसिनाले सिँचेर विश्वकै लागि एउटा आशलाग्दो मोडल बनाए । तर आज उही उर्जावान आन्दोलन आफ्नै नेताहरुको नैतिक पतन भ्रष्टाचारको आहाल र सत्तालिप्साका कारण आइसीयुमा छट्पटाइरहेको छ।

हिजो सामन्तवाद मुर्दावाद भन्दै मुट्ठी कस्ने नेताहरू आज दलाल पुँजीवादका नयाँ म्यानेजर बनेका छन । हिजो गरिव सर्वहारा जनताको मुक्तिको लागि ज्यान दिन कसम खानेहरु आज बिचौलियाको भरिया बनेर नितिगत भ्रष्टाचारको सपना देख्दै छन।

सत्ताको छिँडीमा पुगेपछि उनीहरुलाई न जनजिवीकाको चिन्ता छ न मुलुकको । नेपाली कम्युनिस्ट आन्दोलन धराशायी हुनुको मुख्य कारण विचारको खडेरी होइन, पात्रहरुको सामन्ति चरित्र हो । यतिबेला पार्टीका मुख्यालय विचारमन्थन गर्ने थलो होइन ठेक्कापट्टाको डिल गर्ने एउटा कर्पाेरेट कार्यलय जस्ता भएका छन । नेताजती महलमा बस्छन्छो राछोरीलाई सात समुन्द्रपारी पढाउन पठाउँछन् र आफू उपचारका लागि बिदेश धाउँछन । उपचारको पैसा जनताले तिरेको करबाट तिर्नुपर्छ । तर त्यो गरिब आफै चै सरकारी अस्पतालमा सिटामोल नपाएर छट्पटाईरहेको हुन्छ । के गरिब सर्वहारा वर्गले खोजेको येस्तै कम्युनिस्ट आदर्श थियो ? भ्रष्टाचारको संरक्षक बनेर क्रान्तिकारी गफ हाक्ने छुट अब कसैलाई छैन।

नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुको अर्को डरलाग्दो पक्ष पार्टीभित्र लोभीपापी कार्यकर्ताको दास मानसिकता नै एउटा कारक पनि हो । नेताले जतिसुकै अपराध र भ्रष्टाचार गरेपनि हाम्रै नेता हुन, मेरो अन्नदाता हुन भन्दै १०० किलोको माला लगाइ दिने र जीउ हजुरी गर्ने कार्यकर्ताको कारण नै नेतृत्व झन बे लगाम बनेको हा ।

विचार मरेका र चाकरीमा रमाउने कम्युनिस्ट नेता तथा कार्यकर्ता कदापि कम्युनिस्ट माक्र्सवादी हुन सक्दैन । उनीहरू केवल नेतालाई देवत्वकरण गर्ने एउटा धार्मिक साम्प्रदायिकमा परिणत गरिएका भक्तजनहरुको भजन मण्डली हुन । उनिहरु नेतालाई भ्रष्टाचार र कुशासनको विरुद्ध प्रश्न गर्नुपनि पाप ठान्दछन् ।

तर अब प्रश्न सोध्नै पर्छ । के हामी यीनै भ्रष्ट र अक्षम पात्रलाई पुनः नेता मानेर उसैको झोला बोक्न अभिशप्त छौ? के क्रान्तिको नाममा यिनीहरूको बिलासी जीवनको भारी गरिब सर्वहारा वर्गले सधै बोकी दिनुपर्ने ? अवस्था गम्भीर छ ।

अब नाम मात्रको कम्युनिस्ट भएर पुग्दैन । विगत २० बर्षदेखि नेपाली नागरिकले राम्रोसँग देख्दै भोग्दै आशावादी हुँदै आए । तर निराशा बाहेक नागरिकले केही पाएनन्। पाए त महगो पासपोर्ट र अरबको ५५ डिग्रीको तापक्रम ।

नेपालको कम्युनिस्ट आन्दोलन बचाउँने हो भने सबैभन्दा पहिला दलभित्रका भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेर गन्हाएका नेतालाई राजनीतिबाट डम्पिङ साइडमा लगेर फाल्नुपर्छ ता कि पुनः उठेर नेपालको कम्युनिस्ट राजनीतिमा फर्केर आउन नसकोस ।

मुख्य नेताको चाकरीवाज गर्ने श्रमजीवी सर्वहारा वर्गको दैनिक जनजिवीकाप्रति बेवास्ता गर्ने भ्रष्ट र सांस्कृतिक विचलनमा परेका अनैतिक पात्रलाई पनि यिनीहरू जनविरोधी हुन भन्दै सार्वजनिक रुपमा बहिष्कार र निर्वाचनमा पराजित गराउँन कार्यकर्ता र मतदाताले अब आँट गर्नुपर्छ ।

पार्टीभित्र विरासतको खेती गर्नेलाई पनि विदाइ गरेर श्रम र पसिना बगाउने श्रमजीवी सर्वहारा भुइँमान्छेको भाषा बुझ्ने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । सत्तालाई कमाउने धन्दा बनाउने प्रवृत्तिको अन्त्य नभएसम्म कम्युनिस्ट आन्दोलन एउटा भ्रम मात्र रहिरहने छ । हसियाँ हतौडा अंकित पार्टीको रातो झन्डा रातो हुँदैमा कोही कम्युनिस्ट माक्र्सवादी हुँदैन ।

त्यहाँ उसको त्याग समर्पण र आचरण रातो हुँनुपर्छ । आज नेपाली कम्युनिस्ट आन्दोलनलाई बाहिरका वर्गसत्रुले मात्र होइन दलभित्रैका चाकरीवाजहरुले आन्दोलन सिध्याउदै छन । त्यसैले यी गन्हाएका भ्रष्ट सांस्कृतिक विचलनमा परेका पात्रलाई जीउ हजुरी गरेर बस्नु भनेको नेपालको कम्युनिस्ट आन्दोलन मर्याे भन्दै मलामी जानू सरह हो ।

यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने यी स्वघोषित मसिहाहरुको भ्रमबाट मुक्त भएर एउटा नयाँ वैचारिक विद्रोहको आँधीबेहरी ल्याउनुको विकल्प छैन । मलाई गुटमा परिएन भन्दै क्वाँ क्वाँ गरेर रुनु र उसैको दास बनेर आज्ञा पालना गर्नु क्रान्ति हुँदै होइन । यो क्रान्तिप्रतिको धोका हो, आत्मसमर्पण हो ।

Related

Previous Post

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

Next Post

सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
Next Post
सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ

सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हेटाैडामा श्रीमान् श्रीमती नै झुन्डिएकाे अवस्थामा मृत फेला

शनिबार, जेष्ठ २७, २०८०
रुकुम पश्चिमले नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय

रुकुम पश्चिमले नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय

बुधबार, मंसिर २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३
चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In