Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
in विचार
0
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

पौष २६ देखि २८ सम्म हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल पार्टीको संगठनात्मक औपचारिकता मात्र होइन । राजनीतिक रूपान्तरणको निर्णायक मोड हो । खासगरी युवापुस्ताका लागि यो महाधिवेशन ‘अर्जुन दृष्टि’ जस्तै लक्ष्यमा केन्द्रित विचलित नहुने र आगामी दशकको नेपाली राजनीति कता मोडिन सक्छ भन्ने रोडम्याप कोर्ने अवसर बनेको छ।

गत केही वर्षयता कांग्रेसभित्र उभिएको युवा दृढतापुर्बक यतिबेला महाधिवेशनमार्फत स्पष्ट राजनीतिक दिशा लिन खोजिरहेको छ। ७५ वर्ष पुरानो पार्टीमा संरचनागत चुनौतिहरू, पुरानाका प्राथमिकता र समयानुकूल नबनेको कार्यशैलीले युवाहरूमा गम्भीर असन्तोष बढाएको छ। तर यही असन्तोषले नै नयाँ नेतृत्व नयाँ सोच र उत्तरदायी पार्टी निर्माणको मागलाई तिखारिदिएको छ । यस कारण महाधिवेशन केवल नेतृत्व चयनको होइन, पार्टीलाई भावी पुस्ताको आकांक्षाअनुसार रि–ईन्भेशन गर्ने प्रक्रियाको परीक्षण हो।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

युवाहरूको अर्जुन दृष्टि तीन मूल बिन्दुमा केन्द्रित हुनु पर्छ,नीतिगत स्पष्टता, संगठनात्मक रूपान्तरण र नेतृत्वको पुस्तान्तरण।
पहिलो, नीतिगत स्पष्टता। कांग्रेस अझै लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको पार्टी हो भन्ने पहिचान मजबूत छ, तर समकालीन चुनौती,बेरोजगारी, युवा विदेशगमन, आर्थिक संकट, भ्रष्टाचार, सामाजिक असमानता,उपर ठोस नीतिगत विकल्प प्रस्तुत गर्न पार्टी चुकेको धारणा बलियो छ। युवाहरूको दृष्टिमा १५औँ महाधिवेशनले आर्थिक रूपान्तरण, शासन सुधार र डिजिटल लोकतन्त्रका पाटामा दूरदर्शी नीतिगत रणनिति स्थापित गर्नुपर्छ ।

दोस्रो, संगठनात्मक रूपान्तरण। कांग्रेसको स्थानीय संरचना कमजोर हुँदै गएको, संगठनले जनतासँगको सम्बन्ध गुमाउँदै गएको र प्रतिस्पर्धी दलहरूले घेर्दै लगेका क्षेत्रहरूमा पुनः प्रवेश गर्न कठिन बनेको यथार्थ युवाहरूले प्रष्ट बुझिरहेका छन्। उनीहरूको अर्जुन दृष्टि स्पष्ट छ,पार्टीलाई टोलदेखि केन्द्रीय तहसम्म पारदर्शी, परिणाममुखी र कार्यसम्पादनमा आधारित बनाइनुपर्छ। सदस्यता नवीकरणदेखि उम्मेदवार छानोटसम्म सबै प्रक्रिया व्यवस्थित, खुला र जिम्मेवारीसहित हुनु आवश्यक छ।

तेस्रो, नेतृत्वको पुस्तान्तरण। यही बिन्दुले सबैभन्दा ठूलो ऊर्जा र बहस उत्पन्न गरिरहेको छ। कांग्रेसभित्र युवा पुस्ताले अब नेतृत्वमा दाबी गर्नु केवल ‘स्लोगन’ होइन, ऐतिहासिक आवश्यकता भएको छ। देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या ४० वर्षभन्दा तलको उमेर समूहमा छ, तर पार्टी नेतृत्वमा युवाको उपस्थिति अत्यन्त न्यून छ। गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखक जस्ता समकालीन मध्यम,युवा पुस्ताको भूमिकाले पार्टीभित्र सम्भावनाको ढोका खोलिदिएको छ, तर ती भूमिकालाई संस्थागत तहमा पु¥याउन महाधिवेशन निर्णायक मोड हो।

युवाहरूको अर्जुन दृष्टि एउटै बुँदामा टेकिन्छ,विश्वसनीय, सक्षम र परिवर्तनकारी कांग्रेस निर्माण। उनीहरूको आकांक्षा कुनै व्यक्तिको पक्ष वा विपक्षमा मात्र सीमित छैन; यो नयाँ राजनीतिक संस्कार निर्माणको सामूहिक चाहना हो। महाधिवेशनले यदि संरचनात्मक सुधार, निष्क्रिय,अप्रासंगिक नेतृत्वबाट पार्टीलाई मुक्त गर्ने र कार्यकर्तामुखी नेतृत्व उठाउने निर्णय गर्छ भने कांग्रेस पुनर्जीवनको बाटोमा अगाडि बढ्न सक्छ। नत्र यसैबीच रहेका असन्तोष, अविश्वास र संगठनात्मक थकानले कांग्रेसलाई अझै कमजोर बनाउने खतरा छ।

पौष २६–२८ को तीन दिन १५ औँ महाधिवेशन र युवाहरूको अर्जुन दृष्टि यी सबै मिलेर कांग्रेसको आगामी दशकको दिशा निर्धारण हुने छ। युवापुस्ताको स्पष्ट दृष्टि अडान र परिवर्तनको आकांक्षा अब पार्टीका नया चुनिएर आएका महाधिबेशन प्रतिनिधिहरूले कत्तिको सुन्ने र आत्मसात् गर्ने हो, यही महाधिवेशनको ऐतिहासिक मूल्यांकन हुनेछ।

Related

Previous Post

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

Next Post

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ट्विटरको लोगो परिवर्तन, नयाँ नाम अब ‘एक्स’ हुने

ट्विटरको लोगो परिवर्तन, नयाँ नाम अब ‘एक्स’ हुने

मङ्लबार, साउन ९, २०८०
नेपथ्यको काठमाडौंमा लाइभ कन्सर्ट

नेपथ्यको काठमाडौंमा लाइभ कन्सर्ट

शनिबार, पुस १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In