Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

Sambridinews by Sambridinews
बुधबार, चैत्र २५, २०८२
in TOP STORIES, विचार
0
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • अनिल पाैडेल

चैत २५ । पछिल्लो समय सामाजिक सञ्जालहरू विशेषगरी फेसबुक र युट्युब मार्फत हुने पत्रकारिता तीव्र रूपमा विस्तार हुँदै गएको छ। सूचना प्रवाहको सहजता र प्रविधिको पहुँचले धेरैलाई आफ्नो विचार र समाचार प्रस्तुत गर्ने अवसर दिएको छ, जुन लोकतान्त्रिक समाजका लागि सकारात्मक पक्ष हो। तर, पत्रकारिताको नाममा गैरजिम्मेवार, अमर्यादित र स्वार्थप्रेरित गतिविधिहरू हुन पत्रकारिताकाे चरम दुरूपयाेग हाे ।

यस्ता प्रवृत्तिमा संलग्न व्यक्तिहरूले आफ्नो पहुँच र परिचयको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूलाई धम्की दिने, प्रलोभनमा पार्ने, वा आफ्नाे स्वार्थअनुसार सामग्री प्रकाशित गर्न दबाब दिने जस्ता कार्यहरू गरिरहेका घटनाह बढ्दै गएका छन्। यसले पत्रकारिताको मूल मर्म सत्य, निष्पक्षता र जनउत्तरदायित्वलाई कमजोर बनाइरहेको छ।

You might also like

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

अझ गम्भीर पक्ष भनेको, पार्टीको मुखपत्र जस्तो भएर पार्टीको मात्रै बखान गर्ने शैलीकाे पत्रकारिता आधुनिक समाजका लागि हानिकारक हुन्छ , जुन पत्रकारिताको सिद्धान्त भन्दा नितान्त फरक हुन्छ । जहाँ पार्टीका कमिकमजाेरी लुकाउनका लागि पत्रकारिताकाे दुरूपयाेग भइरहेकाे हुन्छ ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूले स्थानीय वा उच्च पदस्थ व्यक्तिहरूसँग मिलेमतो गर्दै उनीहरूको पक्षमा मात्र सामग्री उत्पादन गर्ने, कमजोरीहरू लुकाउने, र पहुँचको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिने गदर्छन् । यसले पत्रकारितालाई जनउत्तरदायित्वको माध्यम बनाउनुको सट्टा दलाली, चाकरीबाजी र स्वार्थपूर्तिको साधनतर्फ धकेलिरहेको छ।

तर, यहाँ एउटा महत्त्वपूर्ण पक्ष बुझ्न जरुरी छ । मुख्य पत्रकारिता यस्ता विकृत अभ्यासहरूको ठीक विपरीत उभिएको छ। मुख्य पत्रकारिता सत्यतथ्यमा आधारित, प्रमाणसहित, निष्पक्ष र जनहितमुखी हुन्छ। यसले कुनै व्यक्तिको दबाब वा प्रलोभनमा नपरी समाजलाई सही सूचना दिने, गलत कार्यहरूको पर्दाफास गर्ने र राज्य तथा नागरिकबीच उत्तरदायित्व कायम गर्ने काम गर्छ। यही नै पत्रकारिताको वास्तविक आधार र पहिचान हो, जसलाई जोगाउनु आजको आवश्यकता हो।

पत्रकारिता समाजलाई सचेत, सुसंस्कृत र उत्तरदायी बनाउने एक महत्त्वपूर्ण माध्यम हो। तर जब यही माध्यम व्यक्तिगत स्वार्थ, डर–त्रास र अनुचित लाभको साधन बन्छ, तब यसले समाजलाई सकारात्मक दिशातर्फ लैजानुको सट्टा विकृतितर्फ धकेल्ने खतरा रहन्छ।

यस सन्दर्भमा, सम्बन्धित नियामक निकायहरूले यस्ता गतिविधिहरूलाई गम्भीरतापूर्वक लिएर अनुगमन र नियमनको स्पष्ट व्यवस्था गर्न जरुरी देखिन्छ। भ्रामक सूचना प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्नु सम्भव नभए पनि, न्यूनतम मापदण्ड, आचारसंहिता र सामाजिक उत्तरदायित्वको दायरामा ल्याउने नीति निर्माण र त्यसकाे पूर्ण कार्यान्वयन र अनुगमन अत्यावश्यक भइसकेको छ।

सरकारले यथाशीघ्र स्पष्ट नीति तथा कानुनी संरचना तयार गरी यस्ता विकृत प्रवृत्तिलाई नियन्त्रण गर्न कदम चाल्नुपर्छ। साथै, सच्चा र जिम्मेवार पत्रकारहरूलाई प्रोत्साहन गर्ने र गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने सन्तुलित वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ।

यदि समयमै यस्तो कदम चाल्न सकिएन भने, पत्रकारिताको नाममा फैलिँदै गएको विकृति अझ बढ्दै जानेछ र यसको प्रत्यक्ष असर समाजको नैतिकता, विश्वास र समग्र विकासमा पर्नेछ। त्यसैले, अहिले नै सजग भई पत्रकारितालाई पुनः मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पहल गर्नु आजको आवश्यकता हो।

Related

Previous Post

आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना

Next Post

“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

Sambridinews

Sambridinews

Related Posts

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
Next Post
“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शीतलहरले मधेस प्रदेशको जनजीवन प्रभावित

शीतलहरले मधेस प्रदेशको जनजीवन प्रभावित

बिहिबार, पुस २१, २०७९
श्री एयरलाइन्स विमानको इन्जिनमा धूँवा आएपछि आपतकालिन अवतरण

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

आइतवार, पुस २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In