Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

Sambridinews by Sambridinews
शनिबार, माघ ३, २०८२
in राजनीति, विचार
0
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

इतिहास आफैमा एउटा जानकारी मुलक शिक्षा पनि हाे। कहिलेकाही यस्ता शिक्षाबाट धेरै कुराहरूकाे ज्ञान सिक्न सकिन्छ। अफ्रिकाको राेवर्ट मुगावे कुनै समय एउटा इसारा मात्र गरेको खण्डमा उनकोपछि जनसागर नै उर्लिन्थ्याे। तर विडम्बना तिनै महान नायक मुगावे सत्ताको माद र तालीकाे गडगडाहटमा यसरी हराए,आफ्नै नागरिकका लागि अभिशाप बन्न पुगे।

आज काठमाडौ महानगर पालिकाका मेयर बालेन साह पनि युवा पुस्तामाझ लाेकप्रिय नै छन। त्यो लाेकप्रियताकाे उचाइ मापन गर्न मेयरबाट राजिनामा दिएर संघीय संसदको निर्वाचनमा हाेमीन झापा क्षेत्र नम्बर ५ राेजेका पनि छन। उनको लाेकप्रियताकाे उचाइ हेरिरहँदा कतै इतिहासकाे धुमिल तस्बिर आँखा अगाडि उभिएको छनक हुन्छ, कतै त्यो राेवर्ट मुगावेकाे तस्विरसँग टासिने त हाेइन? हाे जिम्बावेका राेवर्ट मुगावेकाे शासन बीसौं शताब्दीकाे अन्तिम इतिहासमै कलंकित बन्यो।

You might also like

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

सन १९८० मा सत्ताकाे सिडी उक्लिदै गर्दा अफ्रिकी मुलककै ब्लाक आइकन थिए। उनले गाेराहरुकाे एकाधिकार दासत्वबाट मुलुक र नागरिकलाई स्वतन्त्रता दिलाए। शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सुधार पनि गरे। जिम्बावेका नागरिककाे मसिहा नै बने। तर उनलाई लाेकप्रियताकाे नशाले उनीमा अहंकार र घमण्डकाे रुप विस्तारै पलाउदै गयो। घमण्ड र अहंकारले मुगावेलाई संविधान र कानुनलाई कागजको खाेस्टाे बराबर ठान्न थाले। आफुलाई मुलुकको संविधान र कानुन भन्दा माथि छु भन्ने लाग्न थाल्यो। त्यसको नतिजा ३७ बर्षे उनको तानाशाही शासनले निम्त्याएको जिम्बावेकाे आर्थिक टाट पल्टिसकेकाे थियो।

बालेन्द्र साह अब तपाई पनि मेयरबाट राजिनामा दिएर, संघीय संसदको निर्वाचनमा हाेमीन झापा जादै हुनुहुन्छ।

यश अघि तपाईंको उदय पनि परम्परागत राजनीतिकाे फाेहरी खेल विरुद्धकाे एउटा क्रान्ति नै थियोे। तर लाेकप्रियताकाे ऐना यस्तो चिज हाे। जसमा धेरै हेर्दा आफ्नै अनुहार बाहेक अरुको पीडा देखिदैन। तपाई महानगरकाे मेयरमा विजय भएदेखि नै गरिबले ठेलामा तरकारी र सानातिना खुद्रा ब्यापार र चिया व्यवसाय समेत गर्न दिनुभएन। गरिब निमुखाकाे मसिहा बनेर लाेकप्रियता कमाउनु भन्दा सामाजिक संजालकाे भित्ता काेरेर तारिफ कमाउनु भयो।

अहिले तपाईंको वरिपरि एउटा अन्धभक्त समूह तयारी अवस्थामा छन। उनीहरूले तपाईंको हरेक कदमलाई कानुन सम्वध हाेस या गैरकानुनी हाेस,सही मानेर जयजयकार गर्छन्। राेवर्ट मुगावेकाे पतनकाे सुरुवात पनि ठ्याक्कै यसैगरी भएको थियो।

जब समर्थकहरुले आफ्नो नेताले जे गरे पनि ठिक गरे भन्न थाल्छन्। त्यसपछि नेताभित्रकाे लाेकतन्त्रकाे अन्त्य हुन्छ र एउटा तानाशाह बनेर शासन गर्ने भुत सवार हुन्छ।

हाम्रो शुभकामना छ,तपाईंको इतिहास अर्को राेवर्ट मुगावे नबनाेस।

स्टन्ड र सिस्टमकाे दुरी बुझ्नुहाेस, डाेजर चलाएर र Facebook मा काङ्ग्रेस कम्युनिस्टका नेताहरुलाई तिखो स्टाट्स लेखेर क्षणिक ताली त पाइरहेकै हाे। तर यसले सिस्टम बसाल्दैन। मुगावेले पनि सुरु सुरुमा अफ्रिका अफ्रिकीहरुकै हाे भन्थे, पपुलिस्ट नारा लगाएर ताली खाएका थिए। तर पछि त्यही उग्रताले मुलुकलाई खाडलमा जाक्ने काम गरे। आलाेचकलाई शत्रुता नठान्नु हाेला। मुगावेले आफ्नो आलोचना गर्ने जतिलाई देशद्राेही अथवा विदेशीकाे एजेन्ट भन्थे।

तपाईंको सचिवालय र समर्थकले पनि प्रश्न गर्नेलाई दलका झाेलेकाे बिल्ला भिराएर अपमान गर्ने जुन संस्कृति बसालेका छन। त्यो शैली राेवर्ट मुगावे शैलीको पहिलो खुड्किलाे हाे। कानुनी राज्यमा बिधिभन्दा माथि ब्याक्ती हुँदैन। नेपाली राजाहरूमा विधि पद्धति र संविधान र कानुन नमान्दा नै पतन भएका हुन। राज्यको कानुन,संविधान मानेर त्यही परिधिभित्र रहेका भए,राजा र राजसंस्था अन्त्य हुँदैनथ्याे।

लाेकतान्त्रिक गणतन्त्रमा भिड्ले कानुन र संविधानकाे ब्याख्या गर्देन। यदि तपाईले म नागरिककाे लागि गर्देछु,भन्ने विधि र प्रक्रिया अनुसार सिस्टममा चल्नु भयो भने,भाेली आउने अर्को शासकले पनि त्यही अनुसार चल्ने छ। तर तपाईं कानुनकाे परिधिभित्र नबसेर आफुखुसी चल्ने हाे भने,भाेलीकाे अर्को शासकले तपाईंकै घाँटी थिच्न सक्छ।

आज तपाईंको पक्षमा लाग्ने हजारौं हातहरु तपाईंलाई कार्यक्षमता र बिधिकाे कसिमा जाेख्न चाहन्छन् न अन्धविश्वासकाे जगमा। मुगावेले जिम्बावेलाई स्वतन्त्र गरे। तर स्वतन्त्रता कहिल्यै दिएनन् ।

Related

Previous Post

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

Next Post

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

Sambridinews

Sambridinews

Related Posts

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिभुवन विमानस्थलबाट फेरी सुन तस्करी : थप ७ किलो बरामद

सुनको मूल्य ह्वात्तै घट्यो , कति कायम ?

आइतवार, जेष्ठ २७, २०८१
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ दुईजना पत्रकार महिलालाई

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ दुईजना पत्रकार महिलालाई

बिहिबार, अशोज २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In