Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २४, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैसाख २४,अन्तर्राष्ट्रिय स्तरमा नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ International Nepali Chef Society र Nepalese Chef’s Society को संयुक्त आयोजनामा ‘Second National Culinary Challenge Competition 2026’ हुने भएको छ।

आगामी मे १५ र १६ (जेठ १ र २) गते Pathibhara Culinary Art College, दमक–झापा मा सञ्चालन हुने उक्त प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य लिएको छ।

You might also like

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने परिकारहरूको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धन लाई विशेष प्राथमिकता दिइनेछ। विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत खानाहरू एकै थलोमा प्रस्तुत गरिँदै आधुनिक कूलिनरी प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्ने प्रयास गरिनेछ। यसमार्फत नयाँ पुस्ताका शेफहरूलाई सिर्जनशीलता र नवप्रवर्तन तर्फ प्रेरित गर्ने आयोजकको उद्देश्य छ।

प्रतियोगिताअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा भव्य फुड फेस्टिभल आयोजना गरिनेछ। ५० भन्दा बढी स्टलहरू रहने फेस्टिभलमा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका परिकारहरूको स्वाद लिन सकिनेछ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायक (जज) का रूपमा सहभागी हुनेछन्। उनीहरूको उपस्थितिले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदान–प्रदान को महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतियोगितामा सहभागिताका लागि ३ जनाको टिम अनिवार्य गरिएको छ। सहभागी टिमहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्नेछ।

Nepalese Chef’s Society (स्थापना: २०८१) ले “नेपाली शेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

पुरस्कार राशिहरू

  • प्रथम पुरस्कार: रु. १,००,०००
  • दोस्रो पुरस्कार: रु. ७५,०००
  • तृतीय पुरस्कार: रु. ५०,०००

यसका अतिरिक्त, सहभागी सबै प्रतियोगीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक टिमलाई ‘मिस्ट्री बक्स’ समेत उपलब्ध गराइनेछ।

कार्यक्रमले पाककला क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षण मा समेत महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

Related

Previous Post

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

Next Post

टेन के रन हुने

Sambridinews

Sambridinews

Related Posts

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

by Sambridinews
बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

by Sambridinews
बुधबार, साउन २०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

नेपाल टेलिकमको विशेष योजना : बक्यौता महशुलमा जरिवाना छुट

by Sambridinews
बुधबार, साउन २०, २०८३
ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
टेन के रन हुने

टेन के रन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने

सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने

मङ्लबार, कार्तिक १२, २०८२
नेपाली प्रविधिमा नयाँ आयाम — जूनेली इन्कको ‘MultipleDesk’ अब सार्वजनिक हुँदै

नेपाली प्रविधिमा नयाँ आयाम — जूनेली इन्कको ‘MultipleDesk’ अब सार्वजनिक हुँदै

शुक्रबार, साउन २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

बुधबार, साउन २०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

नेपाल टेलिकमको विशेष योजना : बक्यौता महशुलमा जरिवाना छुट

बुधबार, साउन २०, २०८३
ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

बुधबार, साउन २०, २०८३
बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै
FEATURED

बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In