समाचार

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

काठमाडौं, पुस २०, चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले...

Read more

दरबारको कानुन सार्वजनिक

अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश...

Read more

ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । पुष १९, ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा आर. वि. होम पार्टी प्यालेस...

Read more

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ९औँ वार्षिक सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी,...

Read more

मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि

ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा...

Read more

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका...

Read more

बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध : सिजपको ध्यानाकर्षण पत्रमा मन्त्री श्रेष्ठको आश्वासन

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री श्रद्धा श्रेष्ठसँग...

Read more

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । अगाडी महासचिव रहेका उप्रेती बाहेक...

Read more

सालपा विकास बैंकको आईपीओ निष्काशन

सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका...

Read more

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव पनि बन्यो ।  प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग¥यो व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए ।   क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन् । स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो ।  नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको छ यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको छ  त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ , त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको छ । 

Read more
Page 16 of 328 1 15 16 17 328

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.