Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

Sambridinews by Sambridinews
बिहिबार, भदौ ११, २०८३
in TOP STORIES, मल्टिमिडिया, समाचार
0
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपालको प्रमुख जब पोर्टल तथा एचआर (HR) सेवा प्रदायक कम्पनी ‘कुमारी जोब’ ले आफ्नो AI प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (ATS) लाई अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल लिङ्क्डइन (LinkedIn) सँग जोडेको छ। यसले नेपालमा रोजगारी दिने र लिने प्रक्रियालाई अझ सहज, द्रुत र व्यवस्थित बनाउने कम्पनीले जनाएको छ।

हाल कुमारी जोबमा १० लाखभन्दा बढी रोजगारदाता/जोबसीकर दर्ता छन् भने नेपालमा लिङ्क्डइन प्रयोगकर्ता करिब २७ लाख रहेका छन्। यी दुवै सञ्जाल जोडिएपछि अब रोजगारदाताहरूले एकैपटक ३७ लाखभन्दा बढी जोबसीकरसम्म पहुँच पुर्याउन सक्नेछन्।

You might also like

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

AI प्रविधिबाट छिटो र सही छनोट कुमारी जोबले आफ्नो प्रणालीमा OpenAI र Google Gemini जस्ता अत्याधुनिक AI प्रविधिहरू समावेश गरेको छ। यसले रोजगारदातालाई विज्ञापन खोलेर आवेदनको पर्खाइमा बस्नुपर्ने बाध्यता हटाइदिएको छ। अब रोजगारदाताले:

  • साधारण भाषामा आफ्ना आवश्यकता लेखेर database बाट मिल्दो बायोडाटा (CV) खोज्न सक्नेछन्।
  • AI ले जोब विवरण (Job Description) सँग सीभी तुलना गरी प्रारम्भिक छनोट (Screening) गरिदिनेछ।
  • AI ले नै कुन उम्मेदवार कुन पदका लागि कति उपयुक्त छ भन्ने सङ्क्षिप्त विवरण तयार पारिदिनेछ।

एउटै प्लेटफर्मबाट सम्पूर्ण भर्ना प्रक्रिया कुमारी जोबको ATS मार्फत रोजगारदाताले उम्मेदवार खोज्ने, आवेदन हेर्ने, प्रारम्भिक छनोट गर्ने, सर्टलिस्ट बनाउने, अन्तर्वार्ता मिलाउने र अन्तिम भर्नासम्मा सम्पूर्ण कार्य एउटै थलोबाट सञ्चालन गर्न सक्नेछन्। यसबाहेक, ‘ट्यालेन्ट पुल म्यानेजमेन्ट’ सुविधामार्फत भविष्यका लागि आवश्यक जनशक्ति ट्याग गरेर सुरक्षित राख्न सकिने व्यवस्था पनि गरिएको छ।

कुमारी जोबका प्रबन्ध निर्देशक सन्देश भण्डारीका अनुसार, “हामी कुमारी जोब ATS लाई खाली जागिरको सूचना राख्ने ठाउँमा मात्र सीमित राख्न चाहँदैनौँ। रोजगारी दिने क्षेत्रमा प्रविधिको प्रयोग द्रुत गतिमा बढिरहेको छ। लिङ्क्डइनसँगको यो सहकार्यले नेपाली व्यवसायहरूलाई जनशक्ति चयनमा थप प्रभावकारी बनाउनेछ।”

सन् २०१४ मा स्थापना भएको कुमारी जोबले नेपालमा एचआर आउटसोर्सिङ, कन्सेल्टिङ, तालिम तथा रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ।

www.kumarijob.com 

Related

Previous Post

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

Next Post

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्चका न्यायाधीशहरुलाई

शुक्रबार, साउन १९, २०८०
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २ को आयोजना

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २ को आयोजना

बिहिबार, जेष्ठ १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In