Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन

Sambridinews by Sambridinews
मङ्लबार, असार २३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नैरोजाइको भाडा । यहाँ मात्र ‘भन्ने मूल सन्देशसहित नयाँ प्यासेन्जर ३६० ° क्याम्पेन सुरु गरेको छ । जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहनेछ।

पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवद्र्धन गर्नेउद्देश्यले क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ । क्याम्पेनले यात्रुलाई आफ्नोयात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण प्रदान गर्नुका साथै पारदर्शी र भरपर्दो मोबिलिटीअनुभवप्रति इनड्राइभको प्रतिबद्धतालाई उजागर गर्नेछ ।

You might also like

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

ट्राफिक जाम, समयको चाप तथा सार्वजनिक यातायातको अनिश्चितताले दैनिक आवागमन चुनौतीपूर्ण बन्ने काठमाडौंजस्तो व्यस्त सहरमा यात्रुहरूले केवल सवारीसाधन मात्र नभई पारदर्शिता, सहजता र आफ्नो आवश्यकताअनुसार छनोट गर्ने स्वतन्त्रता पनि खोजिरहेका छन् । यही आवश्यकतालाई सम्बोधन गर्दै इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुने यात्रु–केन्द्रित सेवा मोडल सञ्चालन गर्दै आएको छ ।

नेपालमा सेवा विस्तार गरेयता इनड्राइभले यात्रुलाई आफैं भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू हेर्न तथा आफ्नो आवश्यकताअनुसार चालक छनोट गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ । यसले यात्रुलाई यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा थप सूचित निर्णय लिन सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।

सन् २०२६ को जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने प्यासेन्जर ३६०ड्ढ क्याम्पेनअन्तर्गत ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ‘ विषयवस्तुमा केन्द्रित डिजिटल भिडियो, सामाजिकसञ्जाल सामग्री, आउट–अफ–होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

क्याम्पेनमा बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म आवतजावत गर्ने व्यक्ति,विद्यार्थी, युवा पेसाकर्मी तथा स्वतन्त्र र आत्मविश्वासपूर्वक सहरमा यात्रा गर्न चाहने महिलासम्मका काठमाडौंवासीको दैनिक यात्राका वास्तविक अनुभवलाई समेटिनेछ । सहरका प्रत्येक यात्रुको आवश्यकता फरक हुने भएकाले उनीहरूले आफ्नो समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्न पाउनुपर्ने सन्देश क्याम्पेनले प्रवाह गर्नेछ ।

इनड्राइभको सेवा अवधारणा यात्रु र चालक दुवैलाई भाडादर तथा यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण र छनोटको अवसर प्रदान गर्ने सिद्धान्तमा आधारित छ । कम्पनीका अनुसार यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्छन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न, अस्वीकार गर्न वा अर्को भाडा प्रस्ताव गर्न सक्छन्। अन्ततः दुवै पक्षको सहमतिपछि मात्र यात्रा अगाडि बढ्नेछ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन्, æकाठमाडौं निरन्तर गतिशील सहर हो र यहाँका मानिसहरूले आफ्नो दैनिक आवागमनमा पारदर्शिता, भरपर्दोपना र लचकतालाई विशेष महत्व दिन्छन् । विगतका वर्षहरूमा हामीले यात्रुहरूले केवल सहज यात्रा मात्र नभई स्पष्ट भाडादर, थप छनोटको अवसर र आफ्नो यात्रासम्बन्धी निर्णयमा आत्मविश्वास पनि खोज्ने गरेको बुझेका छौँ । ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र’ क्याम्पेन नेपालका यात्रुलाई त्यही अनुभव प्रदान गर्ने हाम्रो निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।

यस क्याम्पेनमार्फत अनुमानयोग्य तथा पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र दैनिक आवागमनमा सहज पहुँच प्रदान गर्ने प्लेटफर्मका रूपमा इनड्राइभको पहिचानलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ ।

Related

Previous Post

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

Next Post

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

Sambridinews

Sambridinews

Related Posts

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बूढानीलकण्ठ फाइट नाइटको तयारी पूरा

बूढानीलकण्ठ फाइट नाइटको तयारी पूरा

बिहिबार, बैशाख १८, २०८२
मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

काेभिड पछि मनकामना केवलकार यात्रा गर्ने बढे

सोमवार, जेष्ठ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In