Sambridinews

Sambridinews

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

काठमाडौँ । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी (Mesh AP)...

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी शेखर थापाले सन् २०२६ को आइआइटिए अनलाइन विश्वकपमा स्वर्ण पदक जित्दै राष्ट्रको गौरव बढाएका छन्।थापाले...

काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा...

काठमाडाैं ; निरन्तर चिसाे बढ्दै

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

कात्तिक २६, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा परेको असिनापानीपछि तापक्रम घटेको छ। अाज विहान ७ बजेकाे मापन अनुसार काठमाडाैं उपत्यकाकाे...

यमपञ्चक प्रारम्भ : आज धन त्रयोदशी भोली काग तिहार

आज भाइटीका मनाइँदै, बिहान ११:०७ बजे उत्तम साइत

कार्तिक २५। काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज भाइटीका पर्व मनाइँदै छ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज...

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

कात्तिक २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिका र इजरायलले गरिरहेको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको संकेत गरेका छन्।...

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, कात्तिक २०। माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा भाटभटी स्थित आम्रपाली व्याङ्क्वेटमा शेयरधनीहरुको उल्लेख्य सहभागितामा भव्य रुपमा...

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

काठमाडौँ – उज्यालो र मिठाइहरूको पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड  सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic Appliances - SDA) श्रेणीअन्तर्गत  उपभोक्ताको स्वास्थ्य र चाडपर्वको स्वादलाई सन्तुलनमा राख्न प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका  अत्याधुनिक एयर फ्रायरहरू बजारमा सर्वसुलभ गराएको छ।  तिहारमा पकाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारहरूमा तेलको प्रयोग बढी हुने  गर्छ। यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै, सिजीले स्वादमा कुनै सम्झौता नगरी ९०  प्रतिशतसम्म कम तेलमा स्वस्थकर परिकार तयार गर्न सकिने स्मार्ट भान्सा समाधान प्रस्तुत गरेको हो।  ग्राहकको स्वास्थ्य, समयको बचत र भान्साको सहजता नै यी उपकरणहरूको प्रमुख विशेषता हो।  नेपालकै पहिलो 'एआई एयर फ्रायर' (CGMRAF8LAI) प्रति ग्राहकको आकर्षण   बजारमा उपलब्ध नेपालकै पहिलो 'एआई एयर फ्रायर' मोडल CGMRAF8LAI ले ग्राहकहरूबाट निरन्तर  उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। यस विशेष मोडलमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिले  परिकारको प्रकृति बुझेर आफैं तापक्रम र समय निर्धारण गर्दछ। यसले गर्दा भान्साको काम छिटो, सजिलो र  पूर्ण रूपमा स्मार्ट बन्छ। यसका साथै, ग्राहकहरूले अत्यधिक रुचाएको अर्को लोकप्रिय मोडल  CGMRAF7LS पनि बजारमा सहजै खरिद गर्न सकिन्छ।  यस तिहारको नयाँ आकर्षण: विशाल क्षमताको स्मार्ट मोडल CGMRAFO13L ठूला परिवार र तिहारको  जमघटलाई लक्षित गर्दै बजारमा ल्याइएको नयाँ मोडल CGMRAFO13L ले अहिले निकै चर्चा पाइरहेको छ।  १३ लिटरको विशाल क्षमता, १८०० वाट पावर, १२ वटा स्मार्ट कुकिङ प्रि-सेट मेनु, भित्र पाक्दै गरेको परिकार  स्पष्ट देखिने 'वाइड एंगल भ्युइङ विन्डो' (Wide Angle Viewing Window), विना तेल पकाउने सुविधा (Oil  Free), ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन (Dehydrator Function) जस्ता अत्याधुनिक सुविधाहरू  यसमा एकैसाथ समेटिएका छन्। ...

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

कार्तिक २३, काठमाडौं — चम्पावती हाइड्रोपावर लिमिटेडको १७औँ वार्षिक साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भव्य रूपमा सम्पन्न भएको छ।...

Page 6 of 779 1 … 5 6 7 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.