Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – उज्यालो र मिठाइहरूको पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड 

सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic Appliances – SDA) श्रेणीअन्तर्गत 

You might also like

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना

उपभोक्ताको स्वास्थ्य र चाडपर्वको स्वादलाई सन्तुलनमा राख्न प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका 

अत्याधुनिक एयर फ्रायरहरू बजारमा सर्वसुलभ गराएको छ। 

तिहारमा पकाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारहरूमा तेलको प्रयोग बढी हुने 

गर्छ। यसले स्वास्थ्यमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै, सिजीले स्वादमा कुनै सम्झौता नगरी ९० 

प्रतिशतसम्म कम तेलमा स्वस्थकर परिकार तयार गर्न सकिने स्मार्ट भान्सा समाधान प्रस्तुत गरेको हो। 

ग्राहकको स्वास्थ्य, समयको बचत र भान्साको सहजता नै यी उपकरणहरूको प्रमुख विशेषता हो। 

नेपालकै पहिलो ‘एआई एयर फ्रायर‘ (CGMRAF8LAI) प्रति ग्राहकको आकर्षण  

बजारमा उपलब्ध नेपालकै पहिलो ‘एआई एयर फ्रायर‘ मोडल CGMRAF8LAI ले ग्राहकहरूबाट निरन्तर 

उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। यस विशेष मोडलमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिले 

परिकारको प्रकृति बुझेर आफैं तापक्रम र समय निर्धारण गर्दछ। यसले गर्दा भान्साको काम छिटो, सजिलो र 

पूर्ण रूपमा स्मार्ट बन्छ। यसका साथै, ग्राहकहरूले अत्यधिक रुचाएको अर्को लोकप्रिय मोडल 

CGMRAF7LS पनि बजारमा सहजै खरिद गर्न सकिन्छ। 

यस तिहारको नयाँ आकर्षण: विशाल क्षमताको स्मार्ट मोडल CGMRAFO13L ठूला परिवार र तिहारको 

जमघटलाई लक्षित गर्दै बजारमा ल्याइएको नयाँ मोडल CGMRAFO13L ले अहिले निकै चर्चा पाइरहेको छ। 

१३ लिटरको विशाल क्षमता, १८०० वाट पावर, १२ वटा स्मार्ट कुकिङ प्रि-सेट मेनु, भित्र पाक्दै गरेको परिकार 

स्पष्ट देखिने ‘वाइड एंगल भ्युइङ विन्डो’ (Wide Angle Viewing Window), विना तेल पकाउने सुविधा (Oil 

Free), ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन (Dehydrator Function) जस्ता अत्याधुनिक सुविधाहरू 

यसमा एकैसाथ समेटिएका छन्। 

प्रयोगकर्ताको अनुभवलाई थप सहज र सुरक्षित बनाउन यसमा आधुनिक एलईडी टच स्क्रिन (LED Display 

with Touch Screen) जडान गरिएको छ, जसले गर्दा भान्साको काम केवल एउटा टचमा गर्न सकिन्छ। साथै, 

चलाउँदा-चलाउँदै ढोका खोलेमा आफैं मेसिन बन्द हुने ‘अटो सट-अफ’ (Auto Shut-Off) प्रविधिले पूर्ण 

सुरक्षाको प्रत्याभूति दिन्छ। अझ चाडपर्वको समयमा एकैपटक धेरै र विभिन्न थरीका परिकारहरू सजिलै 

बनाउन सकियोस् भन्ने उद्देश्यले यस उपकरणको साथमा विशेष एसेसरिजहरू पनि उपलब्ध गराइएको छ। 

यसमा रहेको आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुल 

(Oil Tray, Flat Grill Rack, Shallow Net Grill Rack, Rotate Basket, Chicken Fork, Fetch Tool) ले छुट्टै 

भाँडाको आवश्यकता पर्न दिँदैन र विभिन्न परिकारहरू रोस्ट गर्न, ग्रिल गर्न वा बेक गर्न निकै छिटो र 

व्यवस्थित बनाउँछ। 

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी 

उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक ‘सिजी डिजिटल‘ (CG Digital) र ६ वटा ‘एलजी ब्रान्ड शप‘ 

(LG Brand Shop) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट (www.cgdigital.com.np, 

www.cginspiringlife.com) तथा आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिन्छ। 

ग्राहकहरूको बिक्रीपछिको सेवालाई (After-sales Service) अझ छिटो, सहज र सुविधाजनक 

बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा 

सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। 

थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क 

गर्न तथा थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG cares’ एप डाउनलोड गर्न सकिनेछ। 

Related

Previous Post

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

Sambridinews

Sambridinews

Related Posts

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
आइतवार, कार्तिक २३, २०८३
अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना
FEATURED

अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना

by Sambridinews
आइतवार, कार्तिक २३, २०८३
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
TOP STORIES

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३
गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
FEATURED

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

by Sambridinews
शनिबार, कार्तिक २२, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

मङ्लबार, मंसिर ९, २०८२
अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

मङ्लबार, बैशाख २२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

आइतवार, कार्तिक २३, २०८३
अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना
FEATURED

अँध्यारोमा उज्यालोको प्रतीक आज लक्ष्मीपूजा: घरघरमा दीपावली गर्दै महालक्ष्मीको आराधना

आइतवार, कार्तिक २३, २०८३
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 
TOP STORIES

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै 

शनिबार, कार्तिक २२, २०८३
गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
FEATURED

गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

शनिबार, कार्तिक २२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In