साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
काठमाडौँ। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता साकम्यानका X-5000E 6×4 विद्युतीय ट्र्याक्टर र X-5000E 6×4 विद्युतीय डम्प...
काठमाडौँ। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता साकम्यानका X-5000E 6×4 विद्युतीय ट्र्याक्टर र X-5000E 6×4 विद्युतीय डम्प...
काठमाडौँ — नेपालको अग्रणी डिजिटल वालेट इसेवाले पर्व लक्षित गर्दै मात्र रु. १० मा प्राप्त गर्न सकिने ‘जात्रा केयर’ बीमा...
काठमाडौं — मुलुकको बैंकिङ प्रणाली सर्वसाधारणको निक्षेप र अगाध विश्वासमा अडिएको स्मरण गराउँदै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले...
काठमाडौं, असोज ८: नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ। कर्णाली याक्स...
काठमाडौँ । विश्वव्यापी गतिशीलता (ग्लोबल मोबिलिटी) तथा डेलिभरी प्लेटफर्म इनड्राइभर (inDrive) ले नेपालमा सञ्चालन गरेको "योर फाइनान्सेस: गाइड टु मनी...
८ असोज, बंगालको खाडीबाट उत्पन्न भएको न्यूनचापीय वायुको प्रभावको कारण भारतका विभिन्न भूभाग हुँदै मिति २०८३ असोज ०८ गतेदेखि १२ गतेसम्म नेपालका धेरैजसो भूभागमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनी मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत सोहीअनुसारको अपिल जारी भएको अवस्थालाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भीरतापूर्वक जानकारीमा लिएको छ । उक्त वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने तथा उच्च हिमाली भेगमा हिमपात समेत हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउनु आवश्यक छ । यस विषम परिस्थितिमा विपद्को पूर्वसन्ध्यामा विपद् प्रतिकार्य र जोखिम न्यूनीकरणमा राज्यका निकायहरुले विशेष ध्यान दिनु आवश्यक छ । यससँग सम्बन्धित सम्पूर्ण निकायहरुले समयमा नै सही सूचना प्रवाह गर्न, जोखिम क्षेत्रको पहिचान गरी उच्च सूरक्षा सतर्कता अपनाउन, पूर्व तयारी तथा विपद् प्रतिकार्यलाई विशेष प्राथमिकता दिन तथा विपद् प्रतिकार्यको लागि पर्याप्त स्रोत, साधन र सामग्रीको व्यवस्था गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, नेपाल सरकारका आधिकारिक निकायबाट जारी भएका सूचना तथा अनुरोधलाई गम्भीरतापूर्वक लिई सुरक्षित रहन, अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र आधिकारिक सूचना मात्र अरुलाई संप्रेषण गर्न आयोग सर्वसाधारणलाई अपिल गर्दछ ।
काठमाडौँ। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ।...
काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेटघाट गरी हालै रसुवामा आएको भीषण...
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको...
चितवन, नेपाल, चितवन राइनोजले नेपाल प्रिमियर लिग (NPL) सिजन ३ को आधिकारिक हाइप गीत ‘गैंडा ग्याङ’ सार्वजनिक गरेको छ। सिजन...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.