Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

Sambridinews by Sambridinews
बिहिबार, अशोज ८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज ८: नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।

कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो। सम्झौता पत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे।

You might also like

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन-३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ। सम्झौता तीन वर्षको लागि भएको हो।

पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो। यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले गत सिजनदेखि सुरु भएको पल्मबरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए।
“यो केवल प्रायोजन वा व्यावसायिक साझेदारी मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो। एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले हाम्रो टोलीलाई थप ऊर्जा र उत्साह दिने विश्वास लिएका छौं,” उनले भने। साथै मल्लले पल्मबरले क्रिकेट विकासको लागि गत सिजनदेखि नै आफै अग्रसर भएर कर्णाली याक्ससँग जोडिनु भएको र निरन्तर सहयोगका लागि धन्यवाद पनि दिए।

जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका नितिन जलानले  “गत सिजनदेखि कर्णाली याक्ससँग जोडिएर काम गर्ने अवसर पाएका र त्यो सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं। कर्णाली याक्ससँगको हाम्रो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने हाम्रो प्रतिबद्धता पनि हो। आगामी दिनमा पनि कर्णाली याक्ससँगको सहकार्यलाई थप बलियो बनाउँदै लैजाने विश्वास लिएका छौं,” उनले बताए।

अक्टोबर २६ देखि सुरू हुने एनपिएल-३ सुरू हुँदैछ। यसको लागि कर्णाली याक्सले दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलिलाई पनि आबद्ध गरिसकेको छ‌।

Related

Previous Post

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

by Sambridinews
बिहिबार, अशोज ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माेबाइलकाे उज्यालाेमा बैठक

माेबाइलकाे उज्यालाेमा बैठक

शनिबार, जेष्ठ ३, २०८२
अन्यायपूर्ण सरूवाकाे विराेधमा सिन्धुलीका शिक्षकले थाले अनसन

अन्यायपूर्ण सरूवाकाे विराेधमा सिन्धुलीका शिक्षकले थाले अनसन

बुधबार, साउन २१, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

बिहिबार, अशोज ८, २०८३
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

बिहिबार, अशोज ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In