Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

Sambridinews by Sambridinews
बिहिबार, अशोज ८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

नेपालको अग्रणी टुर अपरेटर तथा डेस्टिनेसन म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको सिलिंक्स होलिडेजले प्रतियोगिताभर सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक, टोलीका पदाधिकारी तथा अधिकारीहरूको सम्पूर्ण यात्रा, यातायात, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन गर्नेछ।

You might also like

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

साझेदारीले एनपीएलको आयोजनालाई सहज बनाउन सहयोग गर्नुका साथै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखेको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सिलिंक्स होलिडेजसँगको सहकार्यले टोलीको यात्रा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताए।

‘एनपीएल जस्तो ठूलो प्रतियोगितामा टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन निकै महत्वपूर्ण हुन्छ। सिलिंक्स होलिडेजजस्तो अनुभवी कम्पनीसँग आधिकारिक ट्राभल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं । यो साझेदारीले हाम्रो टोलीको व्यवस्थापनलाई थप सहज र व्यावसायिक बनाउनुका साथै खेलकुद र पर्यटनलाई जोड्ने अवसर पनि सिर्जना गर्ने विश्वास लिएका छौं’ खड्काले भने ।

सिलिंक्स होलिडेजकी कार्यकारी निर्देशक पवना श्रेष्ठले सुदूरपश्चिम रोयल्ससँगको साझेदारीलाई नेपाली खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउने अवसरका रूपमा लिएको बताइन्।

‘सुदूरपश्चिम रोयल्ससँग आधिकारिक ट्राभल पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौं। खेलकुदले नेपाललाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनाउने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको छ। टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापनमा उत्कृष्ट सेवा प्रदान गर्दै एनपीएलको अनुभवलाई थप सहज बनाउनुका साथै नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योगदान गर्ने हाम्रो लक्ष्य छ’ श्रेष्ठले भनिन् ।

Related

Previous Post

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

Next Post

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

Sambridinews

Sambridinews

Related Posts

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

by Sambridinews
सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

by Sambridinews
सोमवार, अशोज २६, २०८३
दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य
TOP STORIES

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

by Sambridinews
सोमवार, अशोज २६, २०८३
कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
Next Post
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दूरसञ्चार क्षेत्रमा व्यवसायीक चुनौती बढ्यो

दूरसञ्चार क्षेत्रमा व्यवसायीक चुनौती बढ्यो

बुधबार, चैत्र २८, २०८०
खेलाडीलाई खेल समाग्री हस्तान्तरण

खेलाडीलाई खेल समाग्री हस्तान्तरण

आइतवार, चैत्र २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३
दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य
TOP STORIES

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

सोमवार, अशोज २६, २०८३
कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In