वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर
साउन ३०, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, मदनचोकमा आरक्ष पीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरसमेतका जनताको बसोबासको व्यवस्था, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा,...
साउन ३०, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, मदनचोकमा आरक्ष पीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरसमेतका जनताको बसोबासको व्यवस्था, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा,...
काठमाडौं/ एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड...
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब औपचारिक रूपमा हिमालय टिभी प्रिमियम मार्फत हुने भएको जानकारी गराउन पाउँदा हामी उत्साहित छौं । यो प्रतिष्ठित महिला भलिबल लिग भद्र २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छयस लिगमा १८ अन्तर्राष्ट्रिय खेलाडीहरूसहित नेपालका प्रख्यात महिला भलिबल खेलाडीहरू ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन् । साथै, लिगको प्रतिष्ठालाई कायम राख्न विभिन्न लोकप्रिय कलाकारहरू पनि लिगको ६ फरक टोलीमा सहभागिता जनाउदैछन् । यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो । यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिन्छ । सुश्री मिडिया प्रालिका प्रबन्ध निर्देशक सुमन अधिकारी भन्छन्, यो सफल साझेदारीको लागि हामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग र हिमालय टिभी प्रिमियम दुबईलाई धन्यवाद तथा बधाई दिन चाहन्छौं । महिला खेलकुदको बढ्दो उत्साह र लोकप्रियतालाई सबैको सहयोग आवश्यक पर्ने भएकाले, हामीले यस साझेदारीको सफलतालाई गर्वको रूपमा महसुस गरेका छौं ।' हिमालय टिभी प्रिमियमका जनरल म्यानेजर, गोविन्द ढकाल भन्छन्, 'पूरै एसियामा पहिलो पटक सञ्चालन हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो हिमालय टिभी एचडी प्रिमियम मार्फत हुने भएकोमा हामी अत्यन्तै खुशी छौं । महिला खेलकुदको विकासका लागि यो हाम्रो दायित्व पनि हो । देश विदेशबाट आउने खेलाडीहरूले यस लिग र हाम्रो च्यानलको शोभा बढाउने विश्वास हामीलाई छ ।' यो लिगले महिला खेलकुदको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।नेपालको राष्ट्रिय खेल भलिबलको पहिलो महिला फ्रेञ्चाइज लिग अब हिमालय टिभी प्रिमियम एचडी मार्फत उच्च गुणस्तरीय प्रसारणमा हेर्न सकिनेछ । खेलको प्रोडक्सन अन्तर्राष्ट्रिय स्तर अनुसार गरिने व्यवस्थाको तयारी भइरहेको छ ।
काठमाडौंमै पहिलो पटक १००० धन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने । सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन...
काठमाडौं । नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अन्तर्गत दुई ठूला विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर...
काठमाडौं । नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पुरा भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीबार...
काठमाडौं । साउन २९ गते । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बेस्ड चर्चित...
१० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि...
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटी (बीडीएस) को अनुगमन गर्ने निर्णय गरेको छ। नेपाल सरकार र दातृ...
काठमाडौं, साउन २८, आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.