Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

Sambridinews by Sambridinews
सोमवार, माघ १३, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकाको दलगत प्रयोग बन्द गरौं, बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रूपमा विकास गरौँ ।

माघ १२, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तरगत उम्मेदवारको मनोनयन भर्खरै सम्पन्न भएको छ । मनोनयनका क्रममा बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलको चुवान चिन्ह र उमेदवारको तस्विर भएको टिसर्ट लगाई प्रयोग गरिएको, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थिति गराइएको, दलगत प्रचारप्रसारका लागि झण्डा समेत बोकाई बालबालिकाको प्रयोग गरिएको लगायतका समाचारहररू विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशितरप्रसारित भएका छन् । बालबालिकालाई दलगत स्वार्थ र राजनीतिक गतिविधिमा संलग्न गराएकोप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को गम्भीर ध्यानाकर्षण भएको छ ।
“बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्” भन्ने मान्यतालाई चुनौती दिँदै कानुन विपरीत हुनेगरी गरिएका यस्ता क्रियाकलापहरूप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) गम्भीर क्षोभ प्रकट गर्दछ ।
यस्ता क्रियाकलापहरूबाट निर्वाचन आचारसंहिता, २०८२ को ठाडो उल्लंघन भएको छ । यस तर्फ निर्वाचन आयोगको ध्यान आकृष्ट गराउँदछौँ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ समेतको विरुद्ध हुने गरी गरिएका यस्ता क्रियाकलापहरूले बालबालिकाको मनोभावना, उनीहरूको सुरक्षाका साथै विद्यालयको शैक्षिक कार्यक्रमहरूमा प्रत्यक्ष असर पार्नुका अतिरिक्त बालबालिकाको भविष्य तथा सिंगो समाजलाई दूरगामी रूपमा नकारात्मक असर पार्दछन् ।
बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रूपमा विकास गर्न सम्बन्धित कानुनी व्यवस्थाहरूको कार्यान्वयनमा क्रियाशील रहन सबै सरोकारवालाहरू समक्ष बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान ९सिजप० हार्दिक आह्वान गर्दै राजनीतिक दल, निर्वाचन आयोग, सञ्चार माध्यमलगायत अन्य सबै सरोकारवाला निकायहरूसँग निम्न विषयमा ध्यान केन्द्रित गर्न आग्रह गर्दछौँ ।
१. विद्यमान व्यवस्थाहरूको जानकारिका लागि व्यापक प्रचारप्रसार र राजनीतिक दलहरूको प्रतिबद्धता र सम्वेदनशीलताको सुनिश्चित गर्न,
२. आचारसंहिताको पूर्ण पालना भए नभएको नागरिक समाज समेतको सहभागितामा प्रभावकारी र जवाफदेही अनुगमन गर्न,
३. आचारसंहिताको उल्लंघन भएकोमा उजुरीको दूर्त सुनुवाई संयन्त्रको विकास गरी उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन,
४. बालबालिकालाई दलगत प्रयोग भएको विषय उठान गर्दा बालसंवेदनशीलता अपनाइने कुराको सुनिश्चित गर्न,
५. राजनीतिक प्रयोजनका लागि सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गरेमा पहत्तर हजारसम्म जरिबाना र तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ (बालबालिका सम्बन्धी ऐन, २०७५) । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई आयोगले एकलाख रुपैयाँसम्म जरिबाना वा उम्मेदवारी रद्द गर्न सक्ने र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने व्यवस्था रहेको हुँदा निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न ।

You might also like

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

एकै परिवारका ३ खेलाडी सम्मानित

यस्ता घटनाहरूका सम्बन्धमा बालअधिकारका लागि क्रियाशील संस्थाहरूले तत्काल सम्बन्धित उम्मेदवार, राजनैतिक दल, सवारीसाधन भवनलगायत प्रयोग भएका विद्यालय, संस्थालाई पत्र तथा सम्बन्धित निर्वाचन कार्यालयलाई तत्काल आचारसंहिता उल्लंघनको उजुरी दिनुहुन र सोको एकीकृत संग्रहका लागि एकप्रति सिजपमा समेत पठाई बालअधिकार संरक्षण अभियानका साथै निर्वाचन आचारसंहिता पालनामा सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

Related

Previous Post

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  

Next Post

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

by Sambridinews
आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Next Post
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

बिहिबार, जेष्ठ ४, २०८०
पत्रकारको स्वास्थ्योपचारका लागि छुट

पत्रकारको स्वास्थ्योपचारका लागि छुट

शुक्रबार, मंसिर १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
TOP STORIES

जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत

आइतवार, बैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
TOP STORIES

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

शनिबार, बैशाख १२, २०८३
एकै परिवारका ३ खेलाडी सम्मानित
TOP STORIES

एकै परिवारका ३ खेलाडी सम्मानित

शनिबार, बैशाख १२, २०८३
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

शुक्रबार, बैशाख ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In