काठमाडौं, माघ १२ ,अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रदिवेदन पारित गरेको संघले जनाएको छ । साधारण सभाले आ.व. २०८२÷८३ का लागि ४ करोड ६० लाख बजेट समेत पारित गरेको महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













