Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म आइपुग्दा आम्दानी र नाफा दुवैमा उल्लेख्य सुधार गरेको छ। (Unaudited) वित्तीय विवरणअनुसार कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ करोड २० लाख रुपैयाँ (२.४२ प्रतिशत) ले बढी हो। यसैगरी कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ४२ करोड ३३ लाख रुपैयाँ (१.४९ प्रतिशत) ले वृद्धि भएको हो।

नाफातर्फ पनि टेलिकमको प्रदर्शन सन्तोषजनक देखिएको छ। तेस्रो त्रैमासिकसम्म EBITDA १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १८ करोड ८० लाख रुपैयाँ (१.३२ प्रतिशत) ले वृद्धि हो। सबै खर्च कटाएर खुद मुनाफा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ कायम भएको छ, जसले अघिल्लो वर्षको तुलनामा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशतको उल्लेखनीय वृद्धि देखाउँछ। प्रति शेयर आम्दानी (वार्षिक आधारमा) पनि ४६.४७ रुपैयाँ पुगेको छ, जुन गत वर्षको ४२.३ रुपैयाँको तुलनामा ९.९ प्रतिशतले बढी हो।

You might also like

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफामा देखिएको परिवर्तनका पछाडि केही प्रमुख कारण रहेका छन्। घट्दो ब्याजदरका कारण ब्याज आयमा करिब ५७ करोड ६६ लाख रुपैयाँ (२०.५७ प्रतिशत) कमी आएको भए पनि GSM सेवाबाट हुने सञ्चालन राजश्व ५७ करोड ७४ लाख रुपैयाँ (२.७६ प्रतिशत) ले बढेको छ। साथै, ह्रासकट्टी खर्चमा ३८ करोड ६९ लाख रुपैयाँ (८.४६ प्रतिशत) ले कमी आउनुले पनि नाफा सुधारमा सकारात्मक योगदान दिएको छ।

Related

Previous Post

चपौलीमा रास्वपाको संगठन विस्तार

Next Post

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

Sambridinews

Sambridinews

Related Posts

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

by Sambridinews
आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

by Sambridinews
आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

by Sambridinews
आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

by Sambridinews
आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

by Sambridinews
आइतवार, अशोज ११, २०८३
Next Post
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न आवासगृह हस्तान्तरण

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न आवासगृह हस्तान्तरण

सोमवार, भदौ ११, २०८०
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

आइतवार, अशोज ११, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आजदेखि मौसममा क्रमिक सुधार हुँदै

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In