Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २०, २०८०
in FEATURED, समाचार
0
शालिन पोखरेलको शव परीक्षण रिपोर्ट : मृत्युकाे कारण ह्याङ्गिङ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन २०, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।

शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार बलात्कार पुष्टि भएन ।

You might also like

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरीका अनुसार ‘खुट्टामा कोरिएको चोटपटक देखिएको थियो, सहपाठीहरूले सो चोटपटक केही दिनअघि मेलामा जाँदा कोरिएको बताएका छन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए ।

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा उनले थप लेखेकी छन्–‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् ।

शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

Related

Previous Post

जलकन्या माविको भवन निर्माण समयमै नहुँदा पठनपाठनमा समस्या

Next Post

मानव अधिकारकर्मीहरूले मेयर बालेन शाहलाई खुला पत्र

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

by Sambridinews
सोमवार, माघ २७, २०८२
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FEATURED

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

by Sambridinews
सोमवार, माघ २७, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

by Sambridinews
सोमवार, माघ २७, २०८२
टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

by Sambridinews
आइतवार, माघ २६, २०८२
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
TOP STORIES

प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक

by Sambridinews
आइतवार, माघ २६, २०८२
Next Post
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द

मानव अधिकारकर्मीहरूले मेयर बालेन शाहलाई खुला पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कराते टोली भारत प्रस्थान

कराते टोली भारत प्रस्थान

बिहिबार, साउन २५, २०८०
गीतकार प्रमोद भट्टराईको शब्द बबिना भट्टराईको स्वर, संगीतमा “कहीँ कतै हराएँ भने” लोकार्पण ( भिडियो सहित)

गीतकार प्रमोद भट्टराईको शब्द बबिना भट्टराईको स्वर, संगीतमा “कहीँ कतै हराएँ भने” लोकार्पण ( भिडियो सहित)

शुक्रबार, बैशाख १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित
TOP STORIES

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

सोमवार, माघ २७, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

सोमवार, माघ २७, २०८२
अण्डाको मूल्यमा वृद्धि
TOP STORIES

कुखुराकाे अण्डाकाे भाउ स्वाट्टै घट्याे

सोमवार, माघ २७, २०८२
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FEATURED

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमवार, माघ २७, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

सोमवार, माघ २७, २०८२
टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

आइतवार, माघ २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In