Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, June 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै

Sambridinews by Sambridinews
आइतवार, पुस १३, २०८२
in TOP STORIES, स्वास्थ्य
0
चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस १३, काठमाडाैं । तापक्रम निरन्तर घटेसंगै देशका भाइरल ज्वरोको संक्रमणले तिब्र रुपमा बढिरहेको छ । काठमाडौंसहति देशका विभिन्न स्थामा यतिबेला ज्वरोका बिरामीहरूको बढिरहेको छन् ।

उच्च चिसो र प्रदुषणका कारण भाइरल संक्रमणले मानिसको स्वास्थ्यमा प्रभावित पारेको छ । सामान्यबाट सुरुहुने भाइरल संकक्रमण बढ्दै जादा उच्च जरो, रुघाखोकी र अत्याधिक थकान महसुस हुने यसका प्रभावितको भनाइ रहेको छ । धेरै व्यक्तिलाई केहीदिनको घरमै आरम गरेपछि निको हुनेगरेको छ भने उच्च जरो तथा टाउको दुखाइ हुदाँ भने अस्पताल वा डाक्टरको परामर्शमा बस्नुपर्दछ ।

You might also like

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

धेरैजसो बिरामीहरूमा सुरुका केही दिन धेरै जाडो महसुस गर्ने र त्यसपछि लगातार ज्वरो आउने समस्या देखिने गरेको छ । यो संक्रमण श्वासप्रश्वासका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने हुनाले अन्या मानिसमा छिटो फैलने गर्दछ । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाहरूमा यसको प्रभाव अझ बढी गम्भीर देखिने गरेको छ।

भाइरल जरोबाट बच्न के गर्ने ?

भाइरल ज्वरोबाट बच्नका लागि आफ्नो दैनिक जीवनशैली र खानपानमा विशेष ध्यान दिनपर्ने स्वास्थ्यकर्मीको सल्लाह रहेको छ । घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने र भीडभाड हुने ठाउँबाट टाढै रहनु पहिलो प्राथमिकता हुनुपर्छ। बाहिरबाट घर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने बानीले संक्रमणको जोखिमलाई निकै कम गर्दछ। साथै, चिसोबाट बच्न न्यानो लुगा लगाउने र शरीरको तापक्रमलाई सन्तुलनमा राख्न तातो खानेकुरामा जोड दिनु पर्दछ।

यदि ज्वरो आएकै खण्डमा पनि आत्तिनु पर्ने अवस्था रहँदैन, तर सावधानी भने अपनाउनै पर्छ। ज्वरो आउँदा शरीरमा पानीको मात्रा कम हुने सम्भावना प्रबल रहन्छ, त्यसैले प्रशस्त मात्रामा तातो पानी, गेडागुडीको रस, र झोलिलो पोसिलो खानेकुरा पिउनु पर्छ। यस समयमा शरीरलाई पूर्ण आरामको आवश्यकता हुन्छ।

धेरैजसो मानिसहरू ज्वरो आउनेबित्तिकै आफैँ औषधी पसल पुगेर ’एन्टिबायोटिक’ किनेर खाने गर्छन्, जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छ। भाइरल संक्रमणमा एन्टिबायोटिकले काम नगर्ने हुनाले चिकित्सकको सल्लाह बिना कुनै पनि कडा औषधी सेवन गर्नु हुँदैन । ज्वरो धेरै बढेमा सामान्य सिटामोल लिन सकिन्छ र टाउको तथा शरीरमा पानीपट्टी लगाएर तापक्रम घटाउने प्रयास गर्नुपर्छ।

Related

Previous Post

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

Next Post

मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै

Sambridinews

Sambridinews

Related Posts

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
FEATURED

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

by Sambridinews
शनिबार, असार १३, २०८३
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
TOP STORIES

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

by Sambridinews
शनिबार, असार १३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

by Sambridinews
शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
Next Post
मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै

मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

बुधबार, अशोज २, २०८१
सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज वार्ता हुदै

बुधबार, कार्तिक १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
FEATURED

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

शनिबार, असार १३, २०८३
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
TOP STORIES

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

शनिबार, असार १३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In